कांग्रेस बैठकमा पूर्णबहादुरको जिकिरः राष्ट्रपति पौडेलको उपचार खर्च सरकारले व्यहोर्नु कानूनसम्मत

काठमाडौं,८ साउन । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति रामचन्द्र पौडेलको उपचार खर्च र स्वास्थ्य अवस्थालाई लिएर अनावश्यक भ्रम फैलाईएको जिकिर गरेका छन् । कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्रीसमेत रहेका खड्काले राष्ट्रपति पौडेलको उपचारमा लाग्ने खर्च सरकारले व्यहोर्नु कानूनसम्मत भएको बताए । खड्काले भने, ‘कतिपय कुरामा भ्रम फैलिएको छ राष्ट्रपतिज्यूको सिरियस […]

सम्बन्धित सामग्री

राष्ट्रपति पौडेलको उपचार खर्चसम्बन्धीको रिट न्यायाधीश सिन्हाको एकल इजलासमा

काठमाडौं,१४ साउन। राष्ट्रपति रामचन्द्र पौडेलको उपचार खर्च सरकारले व्यहोर्ने निर्णयविरुद्ध सर्वोच्चमा दर्ता भएको रिट सुनवाइका लागि न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा पेसी परेको छ । पौडेल बिरामी हुँदा भारतमा भएको उपचार खर्च बापत झण्डै ५५ लाख रुपैयाँ सरकारले व्यर्होने निर्णय गरेपछि उक्त निर्णय खारेज गर्न माग गर्दै अधिवक्ता विष्णुकुमार गिरीले शुक्रबार सर्वोच्चमा रिट दर्ता गरेका […]

राष्ट्रपतिको सचिवालयले भन्यो - उपचार खर्च आफैँले ब्यहोर्ने राष्ट्रपतिको चाहना छ

राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गरिएको उपचारको खर्च आफैँले ब्यहोर्ने भएका छन् । राष्ट्रपतिको स्वकीय सचिवालयको तर्फबाट प्रेस संयोजक खिला कार्कीले राष्ट्रपति पौडेलले उपचारका क्रममा भएको उपचार खर्च राष्ट्रपति आफैँले ब्यहोर्न चाहेको...

राष्ट्रपति पौडेलले उपचार खर्च आफै व्यहोर्ने

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले आफनो उपचार खर्च आफै ब्यर्होने भएका छन् । राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जारी गरेको प्रेस बिज्ञप्ति अनुसार उनले आफनो खर्च आफै ब्योहोर्ने भएका हुन ।  ‘उपचारको क्रममा भएको उपचार खर्च सम्मानीय राष्ट्रपतिज्यू स्वयंले बेहोर्ने कुराका जानकारीका लागि अवगत गराइन्छ,’ कार्...

राष्ट्रपतिलाई थापाको आग्रह- उपचार खर्च आफैँ व्यर्होछु भन्नुहोस्

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति रामचन्द्र पौडेलले उपचार खर्च आफैंले व्यहोर्नुपर्ने बताएका छन्। सोमबार नेपाल ट्रेड युनियन कांग्रेसले १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना गरेको श्रमिक सभामा सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । भारतबाट उपचार गरेर आइतबार स्वदेश फर्केका राष्ट्रपति पौडेलले उपचार खर्च राज्यकोषबाट नभई आफ्नै खल्तीबाट व्यहोर्नुपर्ने उनले बताए। […]

राष्ट्रपति पौडेलको उपचार खर्च विवरणा संसदमा जानकारी गराउन माग

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको उपचारमा राज्यबाट भएको खर्च विवरण सदनलाई जानकारी गराउन माग गरिएको छ । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद सूर्य थापाले यस्तो माग गरेको हुन् । सांसद थापाले सामाजिक सञ्जालहरूमा राष्ट्रपतिको उपचारमा अढाइ करोड बढी खर्च भएका विवरण आइरहेकोले सत्यतथ्य सरकारले सदनलाई जानकारी गराउनुपर्ने बताए। ‘राष्ट्रपतिको उपचारमा […] The post राष्ट्रपति पौडेलको उपचार खर्च विवरणा संसदमा जानकारी गराउन माग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राज्यकोषबाट उपचार खर्च नलिने नेतामा शेरबहादुर देउवा अपवाद

राज्यकोषबाट उपचार खर्च लिने सरकार प्रमुख र नेताको लामो सूची देखिएको छ । हुने खाने र ठूलाबडाले समेत राष्ट्रिय ढुकुटीबाट उपचार खर्च लिएको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा भने अपवाद देखिएका छन् ।  सरकारको रेकर्डमा देउवाले उपचार खर्चको नाममा अहिलेसम्म कुनै सुविधा लिएको देखिएको छैन । राष्ट्रिय ढुकुटीबाट विदेशमा उपचार गर्नेमा पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्रीदेखि प्रधानन्यायाधीशसम्मको लामै सूची छ । पूर्व राष्ट्रपति डा. रामवरण यादवले उपचार खर्च बापत एक करोड ४० लाख रुपैयाँ लिएका थिए ।&...