भिआईपी र भिभिआईपीले राज्यकोषबाट उपचार खर्च पाउने कानुन खारेज गर्न सर्वाेच्चमा रिट

भिआईपी र भिभिआईपीले राज्यकोषबाट उपचार खर्च पाउने कानुननै खारेज गर्न सर्वाेच्च अदालतमा रिट दर्ता भएको छ । बुधबार अधिवक्ताद्वय राधिका चम्लागाईं र स्वागत नेपालले राष्ट्रपति कार्यालय, नेपाल सरकार, संसद सचिवालय,...

सम्बन्धित सामग्री