राष्ट्रपति पौडेलको उपचार खर्चसम्बन्धीको रिट न्यायाधीश सिन्हाको एकल इजलासमा

काठमाडौं,१४ साउन। राष्ट्रपति रामचन्द्र पौडेलको उपचार खर्च सरकारले व्यहोर्ने निर्णयविरुद्ध सर्वोच्चमा दर्ता भएको रिट सुनवाइका लागि न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा पेसी परेको छ । पौडेल बिरामी हुँदा भारतमा भएको उपचार खर्च बापत झण्डै ५५ लाख रुपैयाँ सरकारले व्यर्होने निर्णय गरेपछि उक्त निर्णय खारेज गर्न माग गर्दै अधिवक्ता विष्णुकुमार गिरीले शुक्रबार सर्वोच्चमा रिट दर्ता गरेका […]

सम्बन्धित सामग्री

सिंहदरबारको फोहोर उठाउन माग गर्दै परेको रिट न्यायाधीश कार्कीको इजलासमा

काठमाडौँ। सिंहदरबारको फोहोर उठाउन माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट न्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा परेको छ। काठमाडौँ महानगरपालिकाले सिंहदरबार, राष्ट्रपति कार्यालय, मन्त्रीहरूको क्वार्टर लगायतका ठाउँमा फोहोर नउठाएको भन्दै सोमबार अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

राष्ट्रपतिविरुद्धको रिट न्यायाधीश फुयालको इजलासमा

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयमा सर्वोच्च अदालतमा परेको रिटमाथि आइतबार सुनुवाइका लागि पेसी तोकिएको छ । न्यायाधीश हरि फुयालको इजालसमा तोकिएको पेसी आठौँ नम्बरमा राखिएको छ । संघीय संसदको दुवै सदनले पारित गरेर पठाएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरिनन् । दोस्रो पटक पठाएको विधेयक गत […]

राष्ट्रपतिविरुद्धको रिट न्यायाधीश फुयाँलको इजलासमा

नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध परेको रिटको पेसी न्यायाधीश हरि फुयाँलको इजलासमा सुनुवाइ हुने भएको छ ।

राष्ट्रपतिविरुद्धका सबै रिट न्यायाधीश मनोज शर्माको इजलासमा

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनबाट पारित भएको नागरिकता संशोधन विधेयक प्रमाणीकरण नगरी संवैधानिक दायित्व पूरा नगरेको भन्दै सर्वोच्चमा परेका सबैखाले रिट न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा परेको छ। राष्ट्रपति कार्यालय तथा राष्ट्रपति विरुद्धसमेत पाँचवटा रिट परेका छन्।राष्ट्रपतिविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैराष्ट्रपति कार्यालयले दोस्रोपटक संसद्को दुवै सदनबाट बहुमतले पास भएको नेपाल नागरिकता ऐन, २०६३ को संसोधन गर्न ल्याएको विधेयक प्रमाणीकरण नगरेपछि राष्ट्

राष्ट्रपति कार्यालय र राष्ट्रपतिविरुद्धको सबै रिट न्यायाधीश मनोज शर्माको इजलासमा

नागरिकता विधेयक प्रमाणीकरण नगरी संविधानको उल्लंघन गरेको भन्दै परेको सबै रिट न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा परेको छ । राष्ट्रपति कार्यालय तथा राष्ट्रपति विरुद्धसमेत दर्ता भएको ५ वटै रिट न्यायाधीश शर्माको इजलासमा परेको हो । शुक्रबार पेसीका लागि इजलासमा चढेको भएपनि राष्ट्रपति कार्यालयविरुद्धका सबै रिटहरु ३२ नम्बर अर्थात् 'स' मा परेको छ । त्यसभन्दा अगाडि धेरै रिट निवेदनहरु रहेको कारण शुक्रबार उक्त रिटमाथि सुनुवाई हुने सम्भावना भने निकै कम छ । राष्ट्रपति विद्यादेवी भण्डारी

नागरिकता विधेयक प्रमाणीकरण नगर्न माग गर्दै दायर रिट सर्वोच्चद्वारा खारेज

काठमाडौं । नागरिकता विधेयक प्रमाणिकरण नगर्न माग गरिएको रिट सर्वोच्च अदालतले खारेज गरेको छ। संसदका दुवै सदनबाट पास गरी दोस्रोपटक राष्ट्रपतिकहाँ पुगेको विधेयक प्रमाणिकरण नगर्न आदेश माग्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले दायर गरेकाे रिट खारेज गरेको हाे । उक्त रिट न्यायाधीश अनिल सिन्हाको एकल इजलासले खारेज गरेको सर्वोच्चको वेवसाइटमा उल्लेख छ। राष्ट्रपति भण्डारीले साउन २९ […]

सभामुखको रिट न्यायाधीश ढुंगानाको बेञ्चमा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्चमा दर्ता गराएको रिटको सुनुवाइ न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलाशमा हुने भएको छ । शुक्रबार सभामुख सापकोटाले संवैधानिक निकायमा गरिएको नियुक्तिबिरुद्ध राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली सहित ३९ जनालाई विपक्षी बनाएर रिट दर्ता गराएका थिए । ...