राष्ट्रपति पौडेलले उपचार खर्च आफै व्यहोर्ने

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले आफनो उपचार खर्च आफै ब्यर्होने भएका छन् । राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जारी गरेको प्रेस बिज्ञप्ति अनुसार उनले आफनो खर्च आफै ब्योहोर्ने भएका हुन ।  ‘उपचारको क्रममा भएको उपचार खर्च सम्मानीय राष्ट्रपतिज्यू स्वयंले बेहोर्ने कुराका जानकारीका लागि अवगत गराइन्छ,’ कार्...

सम्बन्धित सामग्री

राष्ट्रपति पौडेल आफैंले ब्यहोर्ने भनेको उपचार खर्च सरकारले नै ब्यहोर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको भारतमा गरिएको उपचार खर्च सरकारले नै ब्यहोर्ने भएको छ । नेपालमा उपचार संभव हुँदा हुदै उपचारका लागि भारत गएको भनी आलोचना भएपछि गत बैशाख १९ गते राष्ट्रपति पौडेलले उपचार खर्च आफैं ब्यहोर्ने बताएका थिए । तर, यही असार १२ गतेको मन्त्रिपरिषद वैठकले उपचारका लागि जाँदा आउँदाको खर्चदेखि अल इण्डिया मेडिकल […]

राष्ट्रपतिको सचिवालयले भन्यो - उपचार खर्च आफैँले ब्यहोर्ने राष्ट्रपतिको चाहना छ

राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गरिएको उपचारको खर्च आफैँले ब्यहोर्ने भएका छन् । राष्ट्रपतिको स्वकीय सचिवालयको तर्फबाट प्रेस संयोजक खिला कार्कीले राष्ट्रपति पौडेलले उपचारका क्रममा भएको उपचार खर्च राष्ट्रपति आफैँले ब्यहोर्न चाहेको...

राष्ट्रपतिलाई थापाको आग्रह- उपचार खर्च आफैँ व्यर्होछु भन्नुहोस्

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति रामचन्द्र पौडेलले उपचार खर्च आफैंले व्यहोर्नुपर्ने बताएका छन्। सोमबार नेपाल ट्रेड युनियन कांग्रेसले १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना गरेको श्रमिक सभामा सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । भारतबाट उपचार गरेर आइतबार स्वदेश फर्केका राष्ट्रपति पौडेलले उपचार खर्च राज्यकोषबाट नभई आफ्नै खल्तीबाट व्यहोर्नुपर्ने उनले बताए। […]