राष्ट्रपति पौडेलले दिल्लीमा गरेको उपचार खर्च बेहोर्न कांग्रेसका मन्त्रीहरू सरकारी ढुकुटी ताक्दै

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा उपचार गरेको खर्च सरकारले बेहोर्ने भएको छ । यसअघि राष्ट्रपति कार्यालयले पौडेलको उपचार खर्च आफैँ बेहोर्ने बताएको थियो । परराष्ट्र मन्त्रालयले भने राष्ट्रपति पौडेलको उपचार खर्च राज्यले बेहोर्ने गरी अर्थ मन्त्रालयलाई पत्र लेखेको छ । सोही अनुसार उनको उपचार खर्च अर्थ मन्त्रालयमा मा...

सम्बन्धित सामग्री