मुम्बई । बलिउड अभिनेत्री परिणिती चोपडा यतिबेला नेपालमा छिन् । उनी बलिउड चलचित्र ‘उचाइ’ को छायांकनका लागि नेपाल आएकी हुन् । सुरज बडजात्याको निर्देशनमा बन्दै गरेको बलिउडको ठुलो प्राजेक्टमध्ये एक ‘उचाइ’ को अहिले नेपालको नाम्चे लगायत हिमाली भेगमा छायांकन जारी छ ।
छायांकनका लागि सोमबार टिमसँग नाम्चे पुगेकी परिणितीले सगरमाथालाई नियालेर...