घरेलु हिंसाका उजुरी मिलापत्रमै सीमित

जिल्ला प्रहरी कार्यालय लमजुङमा दर्ता हुने घरेलु हिंसाबाट पीडित महिलाको उजुरी मिलापत्रमा सीमित हुने गरेको छ। प्रहरी बाहेक जिल्लाको आठ वटै स्थानीय तहको न्यायिक समितिमा परेका उजुरी समेत मिलापत्रमै सीमित...

सम्बन्धित सामग्री

६ महिनामा काठमाडौं उपत्यकामा घरेलु हिंसाका १ हजारबढी उजुरी

१८ फागुन, काठमाडौं । काठमाडौं उपत्यकामा ६ महिनामा घरेलु हिंसाका १ हजारबढी उजुरी  परेका छन् । चालु आर्थिक वर्षको साउनदेखि पुससम्म ६ महिनामा घरेलु हिंसाका ८ हजार २०८ वटा मुद्दा दर्ता भएका छन् ।जसमध्ये काठमाडौं उपत्यकामा मात्रै १ हजार २२३ जनाले घरेलु हिंसाका उजुरी दर्ता गरेको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम […]

घरेलु हिंसाका उजुरी मिलापत्रमै सीमित

घरेलु हिंसाका उजुरी गाउँमै मिलापत्र हुने गरेको पाइएको छ। प्रहरी कार्यालय कालिकोटको महिला तथा बालबालिका सेलका अुनसार कालिकोटमा अधिकांश घरेलु हिंसाका मुद्दा मिलापत्रमै समाधान गर्ने गरिएको जनाएको छ।...

नजर नपुगेको अपराध ‘महिला हिंसा’ !

रोल्पामा महिला हिंसाका घटना निरन्तर रहेको एक तथ्यांकले देखाएको छ। जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार पछिल्लो ३ वर्षमा ३ सय ७७ घरेलु हिंसाका उजुरी दर्ता भएको छ।...

नजर नपुगेको अपराध ‘महिला हिंसा’ !

रोल्पामा महिला हिंसाका घटना निरन्तर रहेको एक तथ्यांकले देखाएको छ। जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार पछिल्लो ३ वर्षमा ३ सय ७७ घरेलु हिंसाका उजुरी दर्ता भएको छ।...

पर्वतमा वर्षेनी बढ्दै घरेलु हिंसाका उजुरी

पर्वत । घरेलु हिंसालाई न्यूनीकरण गर्न विभिन्न प्रयास तथा सचेतनाका कार्यक्रमहरु सञ्चालन हुने गरेको भए पनि पर्वतका घरेलु हिंसाका घटनामा भने झनै वृद्धि हुँदै गएको देखिएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतमा दर्ता भएका घरेलु हिंसा उजुरीको संख्यालाई हेर्दा आर्थिक वर्ष २०७७/०७८ को तुलनामा आर्थिक वर्ष २०७८/०७९ मा दोब्बर भन्दा बढीले वृद्धि भएको देखिएको छ […]

पर्वतमा बर्सेनि बढ्दै घरेलु हिंसाका उजुरी

पर्वत : घरेलु हिंसालाई न्यूनीकरण गर्न विभिन्न प्रयास तथा सचेतनाका कार्यक्रमहरू सञ्चालन हुने गरेको भए पनि पर्वतका घरेलु हिंसाका घटनामा भने झनै वृद्धि हुँदै गएको देखिएको छ।जिल्ला प्रहरी कार्यालय पर्वतमा दर्ता भएका घरेलु हिंसा उजुरीको सङ्ख्यालाई हेर्दा आर्थिक वर्ष २०७७-०७८ को तुलनामा आर्थिक वर्ष २०७८-०७९ मा दोब्बर भन्दा बढीले वृद्धि भएको देखिएको छ।आर्थिक वर्ष २०७६-०७७ मा फरक फरक चार वटा शीर्षकमा २६ वटा मुद्दा दर्ता भएकोमा आर्थिक वर्ष २०७७-०७८ मा ३८ वटा दर्ता भएको छन्।यस्तै गत आर्थिक वर्ष २०७८-

तीन वर्षमा बाँकेमा घरेलु हिंसाका सात सय ३८ घटना दर्ता

बाँकेमा चालु आर्थिक वर्ष ०७८/०७९ मामात्र दुई सय ८२ वटा लैंगिक हिंसाका उजुरी दर्ता भएका छन्। गत आव ०७७/०७८ मा सात सय ३८ र आर्थिक वर्ष ०७६/०७७ मा पाँच सय...

घरेलु हिंसाका उजुरी मिलापत्रमै सीमित

लमजुङ– जिल्ला प्रहरी कार्यालय लमजुङमा दर्ता हुने घरेलु हिंसाबाट पीडित महिलाको उजुरी मिलापत्रमै सीमित हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी इन्सपेक्टर जगदीश रेग्मीका अनुसार चालू आव ०७८/७९ को हालसम्म २४ वटा घरेलु हिंसाको उजुरी प्रहरीमा आएकोमध्ये १८ वटा मिलापत्र भएको छ । यस्तै आव ०७७/७८ मा ९२ वटा घरेलु हिंसाको उजुरी […]

महिला हिंसाका उजुरी सुगममा बढी

घरेलु तथा महिला हिंसाका कारण परेको उजुरी सबैभन्दा बढी सुगम क्षेत्रमा देखिएको छ । न्याय निरुपणका लागि संरचनागत व्यवस्था दुर्गम क्षेत्रमा नहुनु, कानुनको अज्ञानता, पारिवारिक दबाबका कारण दुर्गममा महिला हिंसा भए पनि उजुरी नपर्नु र सहरी क्षेत्रमा महिलाहरु शिक्षित बढी भएकोले अन्यायविरुद्ध उजुरी दिनु, महिला आयोग काठमाडौंमा मात्रै हुनाले अन्य प्रदेशभन्दा बढी हिंसाका उजुरी सुगमबाट […]

निषेधाज्ञाको अवधिमा ३४८ घरेलु हिंसाका उजुरी दर्ता

काठमाडौँ– कोभिड–१९ दोस्रो चरणको सङ्क्रमण नियन्त्रणको लागि गरिएको निषेधाज्ञाको अवधिमा ३४८ घरेलु हिंसा घटनाका उजुरी दर्ता भएका छन्। राष्ट्रिय महिला आयोगले आज आयोजना गरेको बढ्दो लैङ्गिक हिंसा नियन्त्रण र रोकथामका लागि आयोगबाट भइरहेका पहल र आगामी दिनमा चाल्नुपर्ने कदमको विषयमा पत्रकारसँग गरिएको अन्तर्क्रियामा उक्त जानकारी गराएको हो। आयोगका सचिव मनोज कुमार आचार्यले प्रस्तुत गरेको तथ्याङ्कअनुसार […]