निषेधाज्ञाको अवधिमा ३४८ घरेलु हिंसाका उजुरी दर्ता

काठमाडौँ– कोभिड–१९ दोस्रो चरणको सङ्क्रमण नियन्त्रणको लागि गरिएको निषेधाज्ञाको अवधिमा ३४८ घरेलु हिंसा घटनाका उजुरी दर्ता भएका छन्। राष्ट्रिय महिला आयोगले आज आयोजना गरेको बढ्दो लैङ्गिक हिंसा नियन्त्रण र रोकथामका लागि आयोगबाट भइरहेका पहल र आगामी दिनमा चाल्नुपर्ने कदमको विषयमा पत्रकारसँग गरिएको अन्तर्क्रियामा उक्त जानकारी गराएको हो। आयोगका सचिव मनोज कुमार आचार्यले प्रस्तुत गरेको तथ्याङ्कअनुसार […]

सम्बन्धित सामग्री

६ महिनामा काठमाडौं उपत्यकामा घरेलु हिंसाका १ हजारबढी उजुरी

१८ फागुन, काठमाडौं । काठमाडौं उपत्यकामा ६ महिनामा घरेलु हिंसाका १ हजारबढी उजुरी  परेका छन् । चालु आर्थिक वर्षको साउनदेखि पुससम्म ६ महिनामा घरेलु हिंसाका ८ हजार २०८ वटा मुद्दा दर्ता भएका छन् ।जसमध्ये काठमाडौं उपत्यकामा मात्रै १ हजार २२३ जनाले घरेलु हिंसाका उजुरी दर्ता गरेको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम […]

नजर नपुगेको अपराध ‘महिला हिंसा’ !

रोल्पामा महिला हिंसाका घटना निरन्तर रहेको एक तथ्यांकले देखाएको छ। जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार पछिल्लो ३ वर्षमा ३ सय ७७ घरेलु हिंसाका उजुरी दर्ता भएको छ।...

नजर नपुगेको अपराध ‘महिला हिंसा’ !

रोल्पामा महिला हिंसाका घटना निरन्तर रहेको एक तथ्यांकले देखाएको छ। जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार पछिल्लो ३ वर्षमा ३ सय ७७ घरेलु हिंसाका उजुरी दर्ता भएको छ।...

तीन वर्षमा बाँकेमा घरेलु हिंसाका सात सय ३८ घटना दर्ता

बाँकेमा चालु आर्थिक वर्ष ०७८/०७९ मामात्र दुई सय ८२ वटा लैंगिक हिंसाका उजुरी दर्ता भएका छन्। गत आव ०७७/०७८ मा सात सय ३८ र आर्थिक वर्ष ०७६/०७७ मा पाँच सय...

महिला आयोगमा एक वर्षमा १३३३ घरेलु हिंसा र २३२ महिला हिंसाका उजुरी दर्ता

९ वैशाख, काठमाडौँ । राष्ट्रिय महिला आयोगमा बालविवाहदेखि ‘साइबर’ अपराधका उजुरीका चाङ लागेका छन् । बितेको एक वर्षमा १ हजार ३३३ घरेलु हिंसा र २३२ महिला हिंसाका उजुरी आयोगमा दर्ता भएका छन् । यौनजन्य हिंसामात्र होइन …

लकडाउन अवधिमा २ सय ७० वटा घरेलु हिंसाका उजुरी

काठमाडौँ :  लकडाउनको अवधिमा देशभर २ सय ७० वटा घरेलु हिंसाका उजुरी दर्ता भएका छन्। सरकारले लकडाउन घोषणा गरेको चैत ११ गतेदेखि जेठ ३ गतेसम्म २ सय ७० वटा उजुरी दर्ता भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिइएको छ। सबैभन्दा धेरै प्रदेश नम्बर २ मा घरेलु हिंसाका उजुरी परेका छन्।