पर्वतमा बर्सेनि बढ्दै घरेलु हिंसाका उजुरी

पर्वत : घरेलु हिंसालाई न्यूनीकरण गर्न विभिन्न प्रयास तथा सचेतनाका कार्यक्रमहरू सञ्चालन हुने गरेको भए पनि पर्वतका घरेलु हिंसाका घटनामा भने झनै वृद्धि हुँदै गएको देखिएको छ।जिल्ला प्रहरी कार्यालय पर्वतमा दर्ता भएका घरेलु हिंसा उजुरीको सङ्ख्यालाई हेर्दा आर्थिक वर्ष २०७७-०७८ को तुलनामा आर्थिक वर्ष २०७८-०७९ मा दोब्बर भन्दा बढीले वृद्धि भएको देखिएको छ।आर्थिक वर्ष २०७६-०७७ मा फरक फरक चार वटा शीर्षकमा २६ वटा मुद्दा दर्ता भएकोमा आर्थिक वर्ष २०७७-०७८ मा ३८ वटा दर्ता भएको छन्।यस्तै गत आर्थिक वर्ष २०७८-