महिला हिंसाका उजुरी सुगममा बढी

घरेलु तथा महिला हिंसाका कारण परेको उजुरी सबैभन्दा बढी सुगम क्षेत्रमा देखिएको छ । न्याय निरुपणका लागि संरचनागत व्यवस्था दुर्गम क्षेत्रमा नहुनु, कानुनको अज्ञानता, पारिवारिक दबाबका कारण दुर्गममा महिला हिंसा भए पनि उजुरी नपर्नु र सहरी क्षेत्रमा महिलाहरु शिक्षित बढी भएकोले अन्यायविरुद्ध उजुरी दिनु, महिला आयोग काठमाडौंमा मात्रै हुनाले अन्य प्रदेशभन्दा बढी हिंसाका उजुरी सुगमबाट […]

सम्बन्धित सामग्री

घरेलु हिंसाका उजुरी ८५ प्रतिशत बढी उजुरी मिलापत्रमा समाधान

उजुरी परेका ८५ प्रतिशत मुद्दाको छिनोफानो मिलापत्रमा गर्ने गरिएको हो। खानबस्न नदिएको, गाली गलौच गरिएको, कुटपीट, बिवाह दर्ता नगराएको लागतयमा उजुरी पर्ने गरेको छ।

घरेलु हिंसाका उजुरी धेरै

महोत्तरीमा एक वर्षमा प्रहरीमा दर्ता भएका उजुरीमध्ये घरेलु हिंसाको मामिला बढी देखिएको छ । जिल्ला प्रहरी कार्यालय जलेश्वरमा गत आर्थिक वर्ष २०७८/७९ मा दर्ता भएका ७ सय ४५ उजुरीमा ४ सय ५५ उजुरी घरेलु हिंसाको रहेको तथ्यांक छ ।