१८ फागुन, काठमाडौं । काठमाडौं उपत्यकामा ६ महिनामा घरेलु हिंसाका १ हजारबढी उजुरी परेका छन् । चालु आर्थिक वर्षको साउनदेखि पुससम्म ६ महिनामा घरेलु हिंसाका ८ हजार २०८ वटा मुद्दा दर्ता भएका छन् ।जसमध्ये काठमाडौं उपत्यकामा मात्रै १ हजार २२३ जनाले घरेलु हिंसाका उजुरी दर्ता गरेको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम […]