एउटा क्षेत्रमा मात्र बहुमत ल्याएर देखाउन ओलीको प्रचण्ड-नेपाललाई चुनौती

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-नेपाल समूहलाई निर्वाचनमा गएर दुई अंको सिट ल्याएर देखाउन चुनौती दिएका छन्। आज ओली समूहको नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो चुनौती दिएका हुन्। प्रधानमन्त्रीले भने, 'दुईवटा अंक भएको सिट ल्याएर देखाउनहोस्। तर उहाँहरु त्यस्तो स्थितिमा पुग्नुहुन्न।' त्यस्तै, ओलीले पुष्पकमल दाहाल र माधवकुमार…

सम्बन्धित सामग्री

कार्यकर्तालाई गगनको निर्देशन : कांग्रेसले बहुमत ल्याउने गरी निर्वाचनमा लाग्नुस्

भक्तपुर : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभाको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन्।स्व. श्यामबहादुर कार्कीको १५ औँ स्मृति दिवसका उपलक्ष्यमा आज भक्तपुरको बालकोटमा श्यामबहादुर स्मृति प्रतिष्ठानले आयोजना गरेको खुल्ला रक्तदान, स्कुल, ब्याग तथा स्टेशनरी सामग्री वितरण कार्यक्रममा उनले कांग्रेसलाई बहुमत आउने गरी चुनावको तयारीमा लाग्न कांग्रेसका सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै भक्तपुरका दुवै क्षेत्रमा कांग्रेसको झण्डा फहराउन

कांग्रेसका कार्यकर्तालाई बहुमत ल्याउने गरी निर्वाचनको तयारी गर्न थापाको निर्देशन

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी मंसिर ४ गते हुने संघीय र प्रदेशसभाको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन्।...

गगन थापाकाे निर्देशन : कांग्रेसले बहुमत ल्याउने गरी निर्वाचनकाे तयारीमा लाग्नुस्

भक्तपुर : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभाको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन्।स्व. श्यामबहादुर कार्कीको १५ औँ स्मृति दिवसका उपलक्ष्यमा शनिबार भक्तपुरको बालकोटमा श्यामबहादुर स्मृति प्रतिष्ठानले आयोजना गरेको खुल्ला रक्तदान, स्कुल, ब्याग तथा स्टेशनरी सामग्री वितरण कार्यक्रममा उनले कांग्रेसलाई बहुमत आउने गरी चुनावको तयारीमा लाग्न कांग्रेसका सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन्। उनले भक्तपुरका दुवै क्षेत्रम

सञ्चारमन्त्री कार्कीको निर्वाचन क्षेत्रमा काँग्रेसको ‘क्लिन  स्विप’

नेपाली काँग्रेसले सुनसरी संसदीय क्षेत्र नम्बर–४ का ४ पालिकाको प्रमुख पदमा जितेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको निर्वाचन क्षेत्रमा काँग्रेसले ‘क्लिन  स्विप’ गरेको हो । काँग्रेसका प्रभावशाली नेता समेत रहेका मन्त्री  कार्कीको निर्वाचन क्षेत्रमा रहेको सुनसरी–४ का वराहक्षेत्र नगरपालिका, कोशी, भोक्राहा नरसिंह र हरिनगर गाउँपालिकामा काँग्रेस विजयी भएको छ । निर्वाचन क्षेत्रका पालिकाको प्रमुखमा मात्र नभई उपप्रमुखसहित बहुमत जनप्रतिनिधि

काँग्रेसले पूर्ण बहुमत नल्याएसम्म नेपाल सही बाटोमा जान सक्दैन : महत

नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले नेपाली काँग्रेसले पूर्ण बहुमत नल्याएसम्म नेपाल सही बाटोमा जान नसक्ने बताएका छन् ।  नुवाकोट जिल्लाको लिखु ४ अवस्थित क्षेत्रपाल माध्यमिक विद्यालयको ४८ औँ वार्षिकोत्सव तथा छात्रवृत्ति वितरण समारोहमा बोल्दै प्रवक्ता डा.महतले २०४६ सालमा लोकतान्त्रिक व्यवस्थाको पुनर्बहाली भएपछि नेपाली काँग्रेसले लिएका उदारवादी नीतिहरूले गर्दा देशमा शिक्षा,स्वास्थ्य,बाटोघाटो,खानेपानी र बिजुलीको क्षेत्रमा विकास भएको पनि उल्लेख गरेका हुन् ।कम्युनिष्ट पार्टीहरूले काम है

निर्वाचनमा बहुमत ल्याएर न्यायालयको समस्या समाधान गर्छौँ :  तामाङ

नेकपा एमालेका केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले आफ्नो पार्टीले आगामी निर्वाचनमा बहुमत ल्याएर न्यायालयमा देखिएका सबै खालको विकृति अन्त्य गर्ने बताएका छन् । मंगलबार चितवनको सौराहा सञ्चारकर्मीसँग कुरा गर्दै कार्यालय सचिव तामाङले आगामी निर्वाचनमा बहुमत ल्याएर न्याय क्षेत्रमा देखिएको समस्या समाधान गर्नका लागि पार्टीको १० औँ महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा केन्द्रीय कार्य समिति चयन गर्नु परेको बताएका हुन् ।उनले न्याय क्षेत्रको अप्ठ्यारो हटाउनका लागि आगामी निर्वाचनमा दुई तिहाइ

आइसल्यान्डको संसदमा महिलाको बहुमत आएको भए पनि पुनः गणना गर्दा उल्टियो नतिजा

युरोपेली मुलुक आइसल्यान्डको आमनिर्वाचनपछि पहिलोपटक संसदमा महिलाको बहुमत आएको भए पनि पुनः गणना गर्दा नतिजा उल्टिएको छ ।  आइतवार संसारका धेरै सञ्चारमाध्यमहरूले आइसल्यान्डमा लैंगिक क्रान्ति भएको भन्दै समाचार छापेका थिए । स्थानीय निर्वाचन अधिकारीहरूले ३३ जना महिला अनि ३० जना पुरुष सांसद निर्वाचित भएको बताएका थिए ।  तर अन्तिम गणनामा पुरुष सांसद ३३ र महिला सांसद ३० भएको निर्वाचन आयोगले जनायो ।  कतिपय निर्वाचन क्षेत्रमा अन्तर एकदमै थोरै आएपछि पुनः गणना गरिएको र त्यसले गर्दा मुलुकको लैंगिक इतिहास बन्...

आफ्नै निर्वाचन क्षेत्रमा ओली असुरक्षित, २४ मन्त्रीले चुनाव जित्लान् ?

७ माघ, काठमाडौं । कामचलाऊ प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्ने घोषणा गरेका छन् । चुनाव गर्ने मात्र होइन, दुईतिहाई बहुमत ल्याउने, ५० लाख समानुपातिक मत प्राप्त गर्ने र प्रत्यक्षतर्फ एक्लै १६५ सीट जित्ने दाबीसमेत ओलीले गरेका छन् । प्रचण्ड– माधव समूहका नेताहरुमा चुनाव जित्ने आँट […]