कार्यकर्तालाई गगनको निर्देशन : कांग्रेसले बहुमत ल्याउने गरी निर्वाचनमा लाग्नुस्

भक्तपुर : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभाको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन्।स्व. श्यामबहादुर कार्कीको १५ औँ स्मृति दिवसका उपलक्ष्यमा आज भक्तपुरको बालकोटमा श्यामबहादुर स्मृति प्रतिष्ठानले आयोजना गरेको खुल्ला रक्तदान, स्कुल, ब्याग तथा स्टेशनरी सामग्री वितरण कार्यक्रममा उनले कांग्रेसलाई बहुमत आउने गरी चुनावको तयारीमा लाग्न कांग्रेसका सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै भक्तपुरका दुवै क्षेत्रमा कांग्रेसको झण्डा फहराउन

सम्बन्धित सामग्री

कोशीमा मध्यावधि चुनाव भए एमालेलाई बहुमत ल्याउने अवसर मिल्छ : ओली

विराटनगर :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेश मध्यावधि चुनावमा गए एमालेलाई बहुमत ल्याउने अवसर मिल्ने दाबी गरेका छन् ।पार्टीको कोशी प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्न आएका ओलीले विराटनगर विमानस्थलमा संचारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् ।‘स्थिरता आवश्यक छ‚मध्यावधितिर जानु उपयुक्त होइन। मध्यावधितर्फ धकेल्नु बुद्धिमानी हुँदैन,’ उनले भने,‘ धकेलियो भने पनि एमालेलाई बहुमत ल्याउने अवसर मिल्छ ।’कोशी प्रदेशमा अस्थिरता निम्त्याउने काम गठबन्

निर्वाचनमा बहुमत ल्याउने संकल्पका साथ एमाले अघि बढ्छः सचिव भट्टराई

सचिव भट्टराईले चालू केन्द्रिय कमिटी बैठकले सो निर्वाचनमा बहुमत ल्याउने संकल्पसहितको सन्देश दिने दाबी समेत गरे।...

आउँदाे चुनावमा बहुमत ल्याउने सङ्कल्पका साथ एमाले अघि बढ्छ : भट्टराई

ललितपुर – नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले आउँदाे प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा बहुमत ल्याउने सङ्कल्पका साथ आफ्नो पार्टी अघि बढ्ने बताउनुभएको छ । सचिव भट्टराईले आज शुक्रवारदेखि सुरु भएकाे केन्द्रीय कमिटी बैठकले आउँदाे चुनावमा बहुमत ल्याउने सङ्कल्पसहितको सन्देश दिने दाबीसमेत गर्नुभयो ।  न्युज एजेन्सी नेपालसँगको संक्षिप्त कुराकानीमा उहाँले देशको आन्तरिक तथा बाह्य दुवै कारणले नेकपा एमाले नेतृत्वको सरकारको खोजी भइरहेको भन्दै त्यही आवश्यकता पूरा हुने गरी आफ्नो पार्टीले केन्द्रीय कमिटीमार्फत चुनावी रणनीति...

एमाले निर्वाचनमा बहुमत ल्याउने संकल्पका साथ अघि बढ्छ : योगेश भट्टराई

नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने संकल्पका साथ आफ्नो पार्टी अघि बढ्ने बताएका छन् । सचिव भट्टराईले चालू केन्द्रीय कमिटी बैठकले सो निर्वाचनमा बहुमत ल्याउने संकल्प सहितको सन्देश दिने दावी समेत गरे ।शुक्रबार सञ्चारकर्मीसँगको कुराकानीमा उनले मुलुकको आन्तरिक तथा बाह्य दुवै कारणले नेकपा (एमाले) नेतृत्वको सरकारको खोजि भइरहेको भन्दै सोही आवश्यक्ता पूरा हुने गरी आफ्नो पार्टीले केन्द्रिय कमिटीमार्फत चुनावी रणनीति तय गर्ने पनि स्पष्ट पारे ।सत्त

योगेश भट्टराई भन्छन्– चुनावमा बहुमत ल्याउने गरी एमालेले तयारी गर्दैछ

नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले आफ्नो पार्टीले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने गरी तयारी गरिरहेको बताएका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीेले बहुमत ल्याउने दाबी गरेका छन् ।स्थानीय तह निर्वाचनमा सर्वाधिक जनताको लोकप्रिय मत पाएकाले एमालेले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बहुमत ल्याउने वरिष्ठ उपाध्यक्ष पोखरेलको तर्क थियो । पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले सोमबार काठमाडौंमा आयोजना गरेको […]

संघ र प्रदेशमा बहुमत ल्याउने काँग्रेसको लक्ष्य हो : उपसभापति खड्का

नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रतिनिधि र प्रदेशमा बहुमत ल्याउने लक्ष्य रहेको बताएका छन् । नेपाली काँग्रेस मकवानपुरको आयोजनामा हेटौंडामा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति खड्काले पार्टीको मूलभूत एजेन्डा पूरा गर्न पनि बहुमत आवश्यक रहेको बताए ।उनले काँग्रेसको बहुमतको लागि कार्यकर्ता र क्रियाशील सदस्यहरुले आम मतदाताहरूलाई वर्तमान सत्ता गठबन्धनको मर्म बुझाउन जरुरी रहेको बताए । ‘आगामी निर्वाचनमा काँग्रेसले बहुमत ल्याउने लक

वामदेवले देखे काँग्रेसले बहुमत ल्याउने सम्भावना

काठमाडौं, १४ असार । नयाँ पार्टी घोषणा गरेका पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले यथास्थितिमा चुनाव भएमा नेपाली काँग्रेसले बहुमत ल्याउने सम्भावना औल्याएका छन् । उनले अहिलेको गठबन्धन कायम रहेमा काँग्रेसले पाँच वर्ष देशको शासन चलाउने गरी बहुमत या सबैभन्दा ठूलो पार्टी बन्ने बताए । ‘काँग्रेसले बहुमत या सबैभन्दा ठूलो दलका रुपमा स्थापित हुने देखेको छु,’ गौतमले पार्टी […]

निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने केपी ओलीको दावी

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी संसदीय निर्वाचनमा पार्टीले एकल बहुमत ल्याउने बताएका छन् । नेकपा (एमाले) भरतपुर महानगर कमिटीको प्रथम महानगर अधिवेशनमा आज यहाँ उनले कसैसँग नमिलिकनै एमालेले बहुमत ल्याउने बताएका हुन् । पार्टीको १०औँ महाधिवेशन सम्पन्न गरेर निर्वाचनको तयारीमा जुट्ने भन्दै उनले भने, “हामीले एकल बहुमत ल्याउनुपर्छ । प्रत्यक्षमा र समानुपातिकमा कम्तीमा ५०/५० प्रतिशतभन्दा बढी ल्याउनैपर्छ, त्यसको तयारी गर्नुहोस्, एमाले वैशाखी टेकेर होइन, एक्लै चुनावमा जान्छ ।”

रुसमा राष्ट्रपति पुटिनको पार्टीले भारी बहुमत ल्याउने संकेत

एजेन्सी । रुसमा हालै सम्पन्न संसदीय निर्वाचनमा राष्ट्रपति भ्लादिमीर पुटिनको युनाइटेड रुस पार्टीले बहुमत ल्याउने सम्भावना बलियो बनेको छ । मतगणनाकै क्रममा एक्जिट पोलले सतारुढ दल भारी मतले बिजयी हुने प्रक्षेपण गरेका छन् । क्रेमलिनका आलोचकहरुलाई बञ्चित गरिएको निर्वाचनमा ब्यापक धाँधली भएको बिपक्षी दलहरुको आरोप छ । हालसम्म भएको २५ प्रतिशत मतगणना अनुसार राष्ट्रपति पुटिनको […]