बाबुराम आचार्यको जन्मदिनलाई इतिहास दिवस घोषणा गर्न माग

इतिहास शिरोमणि बाबुराम आचार्यको जन्मजयन्तीको दिन पारेर फागुन २९ गतेलाई इतिहास दिवस घोषणा गर्न माग गरिएको छ।...

सम्बन्धित सामग्री

विश्व संस्कृत दिवसलाई औपचारिक घोषणा गर्न सरकारसँग माग

संस्कृतज्ञहरुलले श्रावण शुक्ल पूर्णिमाका दिनलाई विश्व संस्कृत दिवसको रुपमा औपचारिक घोषणा गर्न सरकारसँग माग गरेका छन् ।शुक्रबार संस्कृत दिवसको अवसरमा काठमाडौंको वाल्मीकि विद्यापीठमा एक कार्यक्रम आयोजना गरेर संस्तज्ञहरुले यस्तो माग गरेका हुन् । आज पाँचौं विश्व संस्कृत दिवस मनाउने क्रममा संस्तज्ञहरुले यस्तो माग गरेका थिए । नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर आज (शुक्रवार) विश्व […]

विश्व संस्कृत दिवस औपचारिक रुपमा घोषणा गर्न माग

काठमाडौं । संस्कृतज्ञहरुले श्रावण शुक्ल पूर्णिमाका दिनलाई विश्व संस्कृत दिवसको रुपमा औपचारिक घोषणा गर्न सरकारसँग माग गरेका छन् । शुक्रबार संस्कृत दिवसको अवसरमा काठमाडौंको वाल्मीकि विद्यापीठमा एक कार्यक्रम गरी विद्वानहरुले समृद्ध भाषा संस्कृतको प्रवद्र्धनका लागि दिवस आवश्यक रहेको बताए । हरेक वर्ष श्रावण शुक्ल पूर्णिमा अर्थात् ऋषि तर्पणीका दिन संस्कृत दिवस मनाउने प्रचलन छ । […]

सङ्घीय निजामती सेवा ऐन यथाशीघ्र नआए भदौ २२ को निजामती सेवा दिवस बहिस्कार !

काठमाडौँ । नेपाल निजामती कर्मचारी युनियन प्रदेश कार्य समिति लुम्बिनी प्रदेशले यथाशीघ्र सङ्घीय निजामती सेवा ऐन नआए भदौ २२ को निजामती सेवा दिवस बहिस्कारसहित आन्दोलनका कार्यक्रम घोषणा गर्न केन्द्रीय कार्य समितिसँग माग गरेको छ । नेपाल निजामती कर्मचारी युनियनको अभियान, प्रविधिसहितका सेवामैत्री र भ्रष्टाचारमुक्त प्रशासन भन्ने मूल नाराका साथ भैरहवामा सम्पन्न लुम्बिनी प्रदेश प्रथम प्रदेश […]

बाबुराम आचार्यको जन्मदिनलाई ‘इतिहास दिवस’ घोषणा गर्न माग

काठमाडौं : इतिहास शिरोमणि बाबुराम आचार्यको जन्मजयन्तीको दिन पारेर फागुन २९ गतेलाई इतिहास दिवस घोषणा गर्न माग गरिएको छ।आचार्यको १३५औँ जन्मजयन्तीका अवसरमा आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान र इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानसँगको सहकार्यमा आयोजित ‘बाबुराम आचार्य र उनको योगदान’ विषयक विचार गोष्ठीमा यस्तो माग गरिएको हो। कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै संस्कृतिविद् डा गोविन्द टण्डनले बाबुराम आचार्यले नेपालको प्रामाणिक इतिहास लेखनमा पुर्‍याएको योगदानको कदर गर्दै उ

प्रथम शहीद लखन थापाको योगदान पाठ्यक्रममा समावेश गर्न माग

प्रथम शहीद लखन थापा मगरले जहानियाँ राणा शासन अन्त्य गर्न पुर्‍याएको योगदानलाई पाठ्यक्रममा समावेश गर्न मगर संघले माग गरेको छ ।  थापाको योगदान र जीवनीलाई शैक्षिक पाठ्यक्रममा समावेश गरी उनको योगदानलाई कदर गर्न संघले सरकारसँग आग्रह गरेको हो । लखन स्मृति दिवस फागुन २ गते पर्छ ।  नेपाल मगर संघ रूपन्देहीले १४५ औं लखन स्मृति दिवस कार्यक्रम मनाउने सन्दर्भमा शनिवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा थापालाई राष्ट्रिय विभूति घोषणा गरी फागुन २ गते सार्वजनिक बिदा दिन माग गरेको हो ।  नेपाल मगर संघका केन्द्री...

पृथ्वीनारायण देशनिर्माता कि एकताका प्रतीक ?

हरेक वर्ष पुस २७ ले एउटा गरमागरम बहस बोकेर आउँछ । पृथ्वी जयन्ती, एकता दिवस मनाउने, नमनाउने विषयमा व्यापक बहस हुन्छ । दिवस मनाउनेहरूले बिदाको माग गर्छन् । सरकार अटेरी भएर बस्छ । दिवस मनाउनु हुन्न भन्नेहरूले पृथ्वीनारायण शाहको खोइरो खन्छन् ।गणतन्त्र घोषणा हुनु अघिसम्म पृथ्वी जयन्तीमा सरकारले सार्वजनिक बिदा दिन्थ्यो । गणतन्त्र आएपछि भने उक्त बिदा काटियो । यसपालि संघीय सरकारले निर्णय नगरे पनि गोरखा, नुवाकोटको विदुर, स्याङ्जाको वालिङलगायत नगरपालिकाले भने पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेक

राप्रपाद्वारा पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्व घोषणा गर्न माग

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पृथ्वीनारायण शाहको जन्म जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन माग गरेको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आज (आइतबार) प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन गरेका हुन् । राप्रपाद्वारा विज्ञप्तिमा भनिएको छ, ‘ राष्ट्र एकीकरणका नायकलाई कुनै पनि वादविवाद र सिद्धान्तभन्दा माथि […]

पुस २७ लाई औपचारिक रुपमा राष्ट्रिय एकता दिवस घोषणा गर्न माग

काठमाडौँ – पृथ्वीजयन्तीलाई औपचारिक रुपमा राष्ट्रिय एकता दिवस घोषणा गरी मनाउनु पर्ने माग पूर्वसुरक्षाकर्मी परिषद् नेपालले गरेको छ । आफूहरुले नेपाल राष्ट्रको निर्माणमा पृथ्वीनारायण शाहले गरेको एकीकरणको भूमिका महत्वपूर्ण रहेको र त्यसलाई भुल्न नहुने भन्दै प्रधानमन्त्रीलाई पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउने व्यवस्था गर्न ध्यानाकर्षण गराएको भए पनि अझैसम्म केही नभएको परिषद्ले जनाएको […]

पृथ्वी जयन्तीमा राष्ट्रिय विदा घोषणा गर्न माग

२५ पुस, काठमाडौं । विश्व हिन्दु महासंघले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएर राष्ट्रिय एकताको सन्देश अभिवृद्धि गर्न सबै नेपालीमा आग्रह गरेको छ । सो दिवस भब्य रुपमा मनाउन विभिन्न तयारीहरु भइरहेको महासंघले जनाएको छ । महासंघका महासचिव अस्मिता भण्डारीद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उहाँको जन्म दिनलाई राष्ट्रिय पर्वका रुपमा हर्साेल्लासका […]