राप्रपाद्वारा पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्व घोषणा गर्न माग

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पृथ्वीनारायण शाहको जन्म जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन माग गरेको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आज (आइतबार) प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन गरेका हुन् । राप्रपाद्वारा विज्ञप्तिमा भनिएको छ, ‘ राष्ट्र एकीकरणका नायकलाई कुनै पनि वादविवाद र सिद्धान्तभन्दा माथि […]

सम्बन्धित सामग्री

‘लम्पी स्किन’ रोगलाई महामारी घोषणा गर्न माग

राष्ट्रिय किसान सञ्जालले मुलुकभर पशुमा देखिएको ‘लम्पी स्किन’ रोगलाई महामारी घोषणा गर्न माग गरेको छ।...

सिकारी सरदार वंशु गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग

काठमाडौं । अंग्रेज फौजलाई विश्वमा पहिलोपटक पराजय गराएको सिन्धुलीगढी युद्धमा विशेष योगदान गरेका सिकारी सरदार वंशु गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२, ढोर जस्पुरमा रहेका वंशु गुरुङका सन्ततिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बिहीबार भेट गरी यस्तो माग गरेका हुन् । सिकारी सरदार वंशु गुरुङ स्मृति प्रतिष्ठानका तर्फबाट ज्ञापनपत्र बुझाउँदै […] The post सिकारी सरदार वंशु गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गाईलाई राष्ट्रिय जनावर घोषणा गर्नुपर्ने माग भारतको सर्वोच्च अदालतबाट खारेज

काठमाडौं, असोज २५ । गाईलाई राष्ट्रिय जनावर घोषणा गर्न माग गर्दै भारतको सर्वोच्च अदालतमा दायर भएको निवेदन खारेज भएको छ। गाईलाई भारतको राष्ट्रिय जनावर घोषणा गर्न माग गर्दै भारतको गैरसरकारी संस्था गोवंश सेवा सदन लगायतले भारतको सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका थिए। तर न्यायाधीशहरुले अनावश्यक रिट दर्ता गराएको भन्दै खारेज गरिदिएका हुन् रिट निवेदनमा […]

गाईलाई राष्ट्रिय जनावर घोषणा गर्नुपर्ने माग भारतको सर्वोच्च अदालतबाट खारेज

२५ असोज, काठमाडौं । गाईलाई राष्ट्रिय जनावर घोषणा गर्न माग गर्दै भारतको सर्वोच्च अदालतमा दायर भएको निवेदन खारेज भएको छ । गाईलाई भारतको राष्ट्रिय जनावर घोषणा गर्न माग गर्दै भारतको गैरसरकारी संस्था गोवंश सेवा सदन लगायतले भारतको सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका थिए । तर न्यायाधीशहरुले अनावश्यक रिट दर्ता गराएको भन्दै खारेज गरिदिएका हुन् […]

निर्वाचनको मिति घोषणा गर्न माग

काठमाडौँ,१३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले अविलम्ब संसदीय चुनावको मिति घोषणा गर्न माग गरेका छन् । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सङ्घीय संसद् र प्रदेशसभा सदस्य पदका लागि मङ्सिरमा निर्वाचन गर्न र निर्वाचनको मिति अविलम्ब घोषणा गर्न माग गरेको हो । अध्यक्ष लिङ्देनले एक प्रश्नको जवाफमा अध्यक्ष लिङ्देनले […]

‘राष्ट्रिय उत्पादन दशक घोषणा गर्न माग’

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले स्वदेशी उत्पादन वृद्धि गरेर व्यापार घाटा कम गर्नका लागि ‘राष्ट्रिय उत्पादन दशक’ घोषणा गर्न माग गरेका छन्।...

लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न माग

२९ माघ, बुटवल । नेपाल मगर संघ रुपन्देहीले प्रथम शहीद लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको छ । २०७२ साल असोज २ गतेको मन्त्रिपरिषद बैठकले लखन थापालाई प्रथम शहीद घोषणा गरेपनि व्यवहारमा प्रथम शहीदको सम्मान दिन नसकेको भन्दै राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको हो । लखन थापा अक्षयकोष रुपन्देहीले शनिबार बुटवलमा पत्रकार […]

पुस २७ लाई औपचारिक रुपमा राष्ट्रिय एकता दिवस घोषणा गर्न माग

काठमाडौँ – पृथ्वीजयन्तीलाई औपचारिक रुपमा राष्ट्रिय एकता दिवस घोषणा गरी मनाउनु पर्ने माग पूर्वसुरक्षाकर्मी परिषद् नेपालले गरेको छ । आफूहरुले नेपाल राष्ट्रको निर्माणमा पृथ्वीनारायण शाहले गरेको एकीकरणको भूमिका महत्वपूर्ण रहेको र त्यसलाई भुल्न नहुने भन्दै प्रधानमन्त्रीलाई पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउने व्यवस्था गर्न ध्यानाकर्षण गराएको भए पनि अझैसम्म केही नभएको परिषद्ले जनाएको […]