विश्वकै प्रदूषित सहरको ग्राफमा उकालो लाग्दै काठमाडौं सहर

काठमाडौं, ४ मंसिर । काठमाडौं विश्वकै प्रदूषित सहरको ग्राफमा उकालो लागिरहेको छ । वायुको गुणस्तर मापन गर्ने आइक्युएयरका अनुसार काठमाडौं विश्वकै प्रदूषित आठौं सहरमा पुगेको हो । आइक्युएरको तथ्यांक अनुसार शनिबार बिहान काठमाडौंमा पिएम (२‍.५ को मात्रा प्रतिघन्टा १७६ सम्म पुगेको थियो । विज्ञहरुका अनुसार यो सूचकांक १५१ नाघेमा अस्वस्थकर मानिन्छ । नेपालमा यो सूचकांक […]