लामो प्रतिक्षापछि कारोबारमा महत्वपूर्ण हिस्सा ओगट्ने वाणिज्य बैंक समूहले लाभांश र साधारणसभा घोषणा गर्न थालेको बेला अचानक बजारमा यस हप्ता तीव्र गिरावट देखियो ।
यसरी तीव्र गिरावट आउनुपर्ने तात्विक कारण भने केही थिएन । जनता, माछापुच्छ्रे र कुमारी लगायत बैंकले १२ देखि १३ प्रतिशतसम्म मुद्दतीमा व्याज दिने गरी नयाँ बचत योजन...