सिभिलबाहेक सबै बैंकले घोषणा गरे शेयर धनीलाई लाभांश, कुन बैंकको कति ?

४ पुस, काठमाडौं । सिभिलबाहेक सबै बैंकहरुले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना शेयरधनीहरुका लागि लाभांश घोषणा गरेका छन् । घोषित लाभांश मध्ये यस वर्ष पनि बैंकहरुमा नबिल बैंक सबैभन्दा धेरै लाभांश दिने बैंक बनेको छ । सञ्चालनमा रहेका २७ वाणिज्य बैंक मध्ये राष्ट्रिय वाणिज्य बैंक पूर्ण सरकारी स्वामित्वको बैंक हो । यो बैंकमा […]

सम्बन्धित सामग्री

चैत महिनाका लागि अधिकांश वाणिज्य बैंकले घटाए ब्याजदर, कुनको कति ?

काठमाडौं, ३० फागुन । बाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । आगामी चैत १ गतेदेखि लागू हुने गरी सार्वजनिक भएको ब्याजदर अधिकांश बैंकहरुले घटाएका छन् । २० वटा बाणिज्य बैंकमा अधिकांशले मुद्दति निपेक्षको ब्याजदर घटाएका छन् । केही बैंकहरुले पुरानै ब्याजदरलाई यथावत राखेका छन् । जसमध्ये कृषि विकास बैंकले शून्य दशमलव ७७६ प्रतिशत ब्याजदर […]

एनआईसी एशिया बैंकले ल्यायो ‘कार्डलेस विथ ड्र’ सुविधा

काठमाडौं । ललितपुरस्थित जाउलाखेलका बिक्रम खड्का पर्समा एटीएम कार्ड बोक्दाबोक्दै हैरान थिए । पर्समा राख्दा एटीएम कार्ड कति पटक त भाँचिए भने कति पटक हराए पनि । यस्तै हैरानी भोगिरहेका खड्काले केही समयअघि एनआईसी एशिया बैंकले ल्याएको ‘कार्डलेस विथ ड्र’को बारेमा थाहा पाए । पछिल्लो समय उनले ‘कार्डलेस विथ ड्र’ सेवा प्रयोग गर्ने गरेका छन् […]

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ? काठमाडौँ – नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। बैंकले आज फागुन २० गतेका लागि निर्धारण गरेको दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ८५ पैसा र बिक्री दर १३१ रुपैयाँ ४५ पैसा पुगेको छ। यस्तै, युरो एकको खरिद दर […]

आज कति छ डलरको मूल्य, अन्य देशको विनिमयदर कति ?

काठमाडौं, पुस २४ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेकाे छ। बैंकले निर्धारण गरेकाे दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०६ पैसा र बिक्री दर १३२ रुपैयाँ ६६ पैसा पुगेको छ। यस्तै, युरो एकको खरिद दर १३८ रुपैयाँ ८४ पैसा र बिक्री दर १३९ रुपैयाँ ४७ […]

१३ वाणिज्य बैंकले घोषणा गरे लाभांश, कसको कति ?

सबैभन्दा बढी बैंक अफ काठमान्डू र एभरेष्ट बैंकले बोनस तथा नगद गरी २० प्रतिशतमाथिको लाभांश घोषणा गरेका छन् ।

गरिमा विकास बैंकले बोलायो साधारण सभा, बोनस कति ?

काठमाडौं, २६ फागुन । गरिमा विकास बैंकले चैत १८ गते (शुक्रबार)का लागि साधारण सभा बोलाएको छ । सभामा बैंकले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट १६ प्रतिशत बोनस दिने प्रस्ताव पेश गर्दैछ । बैंकले सहारा विकास बैंकलाई प्राप्ति पश्चात कायम चुक्ता पुँजी ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार १०५ रुपैयाँबाट बोनस सेयर घोषणा गरेको […]

बैंकहरूको नाफा ३४ अर्ब, कुन बैंकले कति कमाए ?

लगानीयोग्य पुँजीको अभावका बाबजुद वाणिज्य बैंकले राम्रै नाफा कमाएका छन् ।  चालू आर्थिक वर्षको ६ महिनामा बैंकहरूले समग्रमा ३४ अर्ब २० करोड ८५ लाख रुपैयाँ नाफा कमाएका हुन् ।  गत आवको सोही अवधिमा यो नाफा ३१ अर्ब ७ करोड ३१ लाख रुपैयाँ थियो  ।  यो औसत १०.१० प्रतिशत बढी हो ।  अपेक्षा अनुसार व्यवसाय नबढेपछि समग्र नाफा भने उत्साहजनक नभएको बैंकरहरू बताउँछन् । अन्नपूर्ण पोस्टमा ममता थापाले खबर लेखेकी छन् । दोस्रो त्रैमासमा कुन बैंकले कति कमाए ?

सानिमा बैंकले घोषणा गर्‍यो १७.८९ प्रतिशत लाभांश, बोनस सेयर कति?

सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयर लगानीकर्तालाई दिने लाभांश घोषणा गरेको छ।