विषयगत शिक्षक पाल्ने हाम्रो औकात छैन : शिक्षाविद् कोइराला

१४ असोज, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नेपालभर १७ हजार भन्दा बढी विषयगत शिक्षक अभाव भएको जनाएको छ । केन्द्रले शिक्षक सेवा आयोगलाई बुझाएको विवरण अनुसार तीन तहमा देशभर शिक्षकको अभाव भएको देखिएको छ । यहि विवरणको आधारमा शिक्षक सेवा आयोगले दरबन्दी खुलाउने तयारी गरेको छ । शिक्षकको अभावले हुने प्रभाव र […]

सम्बन्धित सामग्री

प्रावि शिक्षकमा माग भन्दा ६८३ कम परीक्षार्थी पास

कमजोर ग्रेड ल्याउनेहरुले पनि प्रतिस्पर्धा गर्न पाउने व्यवस्थाले परीक्षामा सहभागीको संख्या बढी देखिए पनि अपेक्षा गरे अनुरुप शिक्षक नपाउने अवस्था रहेको शिक्षाविद् मीनाक्षी दाहाल बताउँछिन् ।

गुरुहरुका गुरुबाट भक्तपुरका वैद्य सम्मानित

भक्तपुर– गुरुहरूका गुरुका रुपमा देश विदेशसम्म शिक्षक, शिक्षा, र समग्र शिक्षा प्रणालीको ज्योति फैलाउन प्रतिवद्ध भएको भन्दै भक्तपुरका शिक्षाविद् प्राध्यापक पृथ्युचरण वैद्यलाई सम्मान गरिएको छ । नेपालको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुऱ्याएका भक्तपुरका शिक्षाविद् प्राध्यापक खाद्यलाई घरमै पुगेर सम्मान गरिएको छ । नेपाल शिक्षाशास्त्री समाजले वैद्यको घर भक्तपुर पुगेर सम्मानपत्र वितरण गरेका हुन् । पोखरा विश्वविद्यालयका […]

शिक्षा व्यवहारमा खोजौं

अहिले पढ्ने विद्यार्थी, पढिसकेका शिक्षितहरूलगायत राज्य, शिक्षक, प्राध्यापक, अभिभावक, शिक्षाविद्, बुद्धिजीवीहरूले हाम्रो शिक्षा व्यावहारिक नभएको कुरा बताउँछन् । ‘छोराछोरीलाई ठूलो लगानी गरेर पढायो, लेखायो, न त उसमा (शिक्षितमा) घरायसी कामकाज गर्ने ज्ञान वा सिप नै आर्जन भयो, न त कृषि, पशुपालन वा अन्य कुनै उद्यम गर्नसक्ने क्षमता’ भन्ने अभिभावक धेरै छन् । पढेलेखेका शिक्षितमा देशप्रेम […] The post शिक्षा व्यवहारमा खोजौं appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

शाेभाकर बरालकाे पुस्तक “मैले टेकेको धरती” काे लोकार्पण

काठमाण्डाै - शोभाकर बरालद्वारा लिखित आत्मकथा “मैले टेकेको धरती” काे लाेकार्पण भएकाे छ।  शिक्षासेवा, समाजसेवी तथा सेवा निवृत्त शिक्षक शोभाकर बरालकाे याे पुस्तक एक समारोहबीच शिक्षाविद् जर्ज जोनले पाेखराकाे नवप्रभाव माध्यमिक विद्यालयको सभाकक्षमा लोकार्पण गर्नुभएकाे हाे ।  झण्डै ३७ वर्ष शिक्षण सेवामा बिताउनु भएका बरालले आफ्नो अनुभव र अनुभूतिलाई “मैले टेकेको धरती” पुस्तकमा समेट्नु भएकाे छ । पुस्तकको समीक्षा साहित्यकार दुर्गा शाह “बाबा” ले गर्...

लाखौं विद्यार्थीले एसईईमा ३५ नम्बर पनि ल्याउन सकेनन्: शिक्षाविद्

काठमाडौं, १२ साउन । शिक्षाविद् विद्यानाथ कोइरालाले सिकाइ उपलब्धिमा सुधारका लागि सरकारी ‘नीति’भन्दा पनि ‘नियत’ परिवर्तन गर्नुपर्ने औंल्याएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै शिक्षाविद् कोइरालाले भने, “सरकारले कोरोना महामारीका कारण शिक्षक र विद्यार्थीले दुई महिनाभन्दा बढी पढ्न र पढाउन नपाएकाले एसईईमा कमजोर भएको बताएको […]

‘शिक्षा प्रणालीमा अति राजनीतिकरण भयो’

शिक्षाविद् र सरोकारवालाले सार्वजनिक शिक्षामा राज्यको लगानी अनुसारको प्रतिफल नआएकाले विद्यमान प्रणालीमा रुपान्तरण गर्न सुझाव दिएका छन् । सरकारले पाठ्यक्रम निर्माण, पाठ्यपुस्तक छपाइ, परीक्षा प्रणाली, शिक्षक नियुक्तिजस्ता प्रक्रियामा प्रत्यक्ष भूमिका निर्वाह गर्ने र त्यस्ता क्षेत्रमा पनि बजारलाई खुला राख्ने भन्ने विषयमा विज्ञहरू बीच मतान्तर पनि देखिएको छ ।शिक्षा पत्रकार समाजले आज आयोजना गरेको ‘सार्वजनिक शिक्षामा रूपान्तरण ः विकल्प के ?’ विषयक छलफल कार्यक्रममा शिक्षाविद् डा. विद्यानाथ को

शिक्षक महासंघले भोटको राजनीति गर्यो : शिक्षाविद् कोइराला

शिक्षक महासंघले भोटको राजनीति गरेको शिक्षाविद् डा.विद्यानाथ कोइरालाले आरोप लगाएका छन् । मंगलबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले गरेको ‘शिक्षामा राज्यको लगानी’ अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले शिक्षक महासंघले शिक्षकलाई संघिय सरकार अन्तर्गत राख्नुपर्छ भन्नु नै भोटको राजनीति रहेको बताए । त्यस्तै उनले सर्वहारालाई निःशुल्क शिक्षा र अनिवार्य शिक्षाका लागि स्थानीय निकायले घर–घरबाट केटाकेटी विद्यालय गए वा नगएको हेर्नुपर्ने बताएका छन् । सरकारले सामुदायिक विद्य

गुणस्तरीय शिक्षाका लागि तालिमको महत्व

जुनसुकै सिकाइमा पनि तालिमको गहन भूमिका रहन्छ भने शिक्षण सिकाइमा त शिक्षक तालिमको प्रभावकारिता अत्यन्त महत्वपूर्ण छ । शिक्षा मानव जीवनको आधारशिला हो । शिक्षाबिना व्यक्ति, समुदाय तथा देशको कुनै पनि विकास नहुने कुरा ध्रुव सत्य छ । यसै सन्दर्भमा ख्यातिप्राप्त अमेरिकी शिक्षाविद् तथा दार्शनिक जो डिवेको शब्दमा, ‘शारीरिक विकासका लागि खानाको आवश्यक जरुरत छ,’ […]

विद्यालय तहमा महिला शिक्षकको संख्या बढ्दै

शिक्षा ऐनमा महिला शिक्षकसम्बन्धी गरिएको आरक्षणको व्यवस्थाले महिला शिक्षक बढाएको रअब उनीहरूलाई विषयगत शिक्षकका रूपमा तयारपर्नुपर्ने अवस्था देखिएको शिक्षाविद् कोइरालाको भनाइ छ।...