शिक्षा ऐनमा महिला शिक्षकसम्बन्धी गरिएको आरक्षणको व्यवस्थाले महिला शिक्षक बढाएको रअब उनीहरूलाई विषयगत शिक्षकका रूपमा तयारपर्नुपर्ने अवस्था देखिएको शिक्षाविद् कोइरालाको भनाइ छ।...
बैतडीमा कुष्ठरोगीको संख्या बढ्दै गएको छ। चालु आर्थिक बर्षको ६ महिनाको अवधिमा जिल्लामा ४ जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।
मोरङ – सुनसरीको धरान उपमहानगरपालिकामा डेङ्गु संक्रमित बिरामीको संख्या बढ्दै गएको छ। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार गएको एक सातामा ६ सय १५ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ। प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार ८ सय १९ जनाको परीक्षणमा ६ सय १५ जनामा संक्रमण पुष्टि भएको हो। प्रतिष्ठानको कोभिड अस्पताल भवनतर्फ ३० शैय्याको […]
नेपालमा असुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको छ। सरकारी तथ्यांक अनुसार गर्भपतन गराउनेहरुमध्ये ४३ प्रतिशतले मात्रै सुरक्षित रुपमा गराएको देखिएका छन्।
मोरङ – प्रदेश १ र मधेश प्रदेशलाई जोड्ने कोसी बराजको क्षेत्रबाट नदीमा हामफालेर आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ। बुधबार दिउँसो कोसी गाउँपालिका–८ स्थित बराज क्षेत्रमा एक महिला शंकास्पद गतिवीधि गरिरहेकी थिइन्। सुनसरीको धरान–१ की २७ वर्षीया महिलाको गतिविधि स्थानीयले नियाल्दै गए। केहीलाई महिलाको गतिविधि अनौठो लागिरहेको थियो। त्यत्तिकैमा स्थानीयले महिलाको गतिविधिमा शंका लागेर प्रहरीलाई […]
पाल्पा । पाल्पामा सडक बालबालिका र मानसिक रोगीहरुको संख्या बढ्दै गएको छ । त्यसको व्यवस्थापनमा अझै पनि सम्बन्धित निकायले ध्यान दिएको पाईदैन । तर, समस्याका रुपमा बढ्दै गएपछि स्थानीय अभियान नेपालले उनीहरुको पालनपोषण, शिक्षा, स्वास्थ्य र रोजगारीको समेत व्यवस्थापन गर्दै आएको छ । झण्डै दुई दशक अगाडि पाल्पाको मिसन अस्पतालका निर्देशक अष्ट्रेलियन नागरिक डिग्वे ह्विलले […]
नेपालमा लुपसका बिरामीको संख्या बढ्दै जाँदा मिर्गौला फेल हुने, छालाको समस्या हुने, मुट कलेजो, जोर्नीको समस्याका बिरामीहरू ह्वातै बढेकोलुपस नेपालले जनाएको छ। विश्व लुपस महिनाको अवसर पारी लुपस नेपालले आइतबार आयोजना गरेको कार्यक्रममा लुपसका बिरामी संख्या बढ्दै गएको जानकारी दिइएको हो। लुपस एक प्रकारको निको नहुने तर समयमै रोग पहिचान भएमा रोकथाम गर्न सकिने जोर्नीसम्बन्धी दुखाइ हुने दीर्घ रोग हो।कार्यक्रममा बाथरोग विशेषज्ञ डा. बुद्धि पौडेलले लुपसको पहिचान गर्न अहिले पहिलाजस्तो गाहो नभए पनि १५ देखि ४५ वर
नेपालमा कोरोना भाइरस संक्रमण हुनेको तुलनामा संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार शनिबार एक हजार ३६८ जना संक्रमणमुक्त भएका छन्। यो अवधिमा देशभर...
सुर्खेत । पछिल्लो केही दिनयता कर्णालीमा कोरोना संक्रमण भई डिस्चार्ज हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा ४२३ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । यस्तै संक्रमण हुनेको संख्या भने डिस्चार्ज हुनेको संख्या भन्दा कम रहेको छ । आज थप २५८ जना कोरोनाका नयाँ बिरामी थपिएका छन् । पछिल्लो २४ घण्टामा ४०९ जनामा गरिएको पीसिआर परीक्षणबाट ८७ जना र ५५५ जनामा गरिएको एन्टिजेन विधि परीक्षणबाट १७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । हालसम्म प्रदेशभर १ लाख १३ हजार ९०८ जनामा पीसिआर र २