शाेभाकर बरालकाे पुस्तक “मैले टेकेको धरती” काे लोकार्पण

काठमाण्डाै - शोभाकर बरालद्वारा लिखित आत्मकथा “मैले टेकेको धरती” काे लाेकार्पण भएकाे छ।  शिक्षासेवा, समाजसेवी तथा सेवा निवृत्त शिक्षक शोभाकर बरालकाे याे पुस्तक एक समारोहबीच शिक्षाविद् जर्ज जोनले पाेखराकाे नवप्रभाव माध्यमिक विद्यालयको सभाकक्षमा लोकार्पण गर्नुभएकाे हाे ।  झण्डै ३७ वर्ष शिक्षण सेवामा बिताउनु भएका बरालले आफ्नो अनुभव र अनुभूतिलाई “मैले टेकेको धरती” पुस्तकमा समेट्नु भएकाे छ । पुस्तकको समीक्षा साहित्यकार दुर्गा शाह “बाबा” ले गर्...

सम्बन्धित सामग्री

महासंघको पुस्तक लोकार्पण समारोहमा भाँडभैलो

काठमाडौं- नेपाल पत्रकार महासंघको पुस्तक लोकार्पण समारोहमा भाँडभैलो भएको छ । आदिवासी जनजाति पत्रकार संघ फोनिजले विरोध जनाएपछि महासंघको प्रतिष्ठान शाखाले निकालेको पुस्तक ‘अग्र अनुहार कथा अग्रजको गाथा’ लोकार्पण समारोहमा तनाव उत्पन्न भएको हो । आइतबार पुस्तक लोकार्पण समारोहमा फोनिजका पदाधिकारीले महासंघका संस्थापक सत्यनारायण बहादुर श्रेष्ठ हुनुपर्ने माग राख्दै विरोध जनाएका थिए । फोनिजको विरोधमाझ […]

अमृता लम्सालको पुस्तक ‘मिडिया, महिला र म’ लोकार्पण

काठमाडौँ – पत्रकार तथा महिला अधिकारकर्मी अमृता लम्सालको पुस्तक ‘मिडिया, महिला र म’ लोकार्पण भएको छ। प्रज्ञा प्रतिष्ठान, कमलादीमा शुक्रबार आयोजित कार्यक्रममा प्राध्यापक पी खरेल र प्राध्यापक डा. सुचेता प्याकुरेलले पुस्तक लोकार्पण गरेका हुन्। प्राध्यापक खरेल र प्याकुरेलले लोकार्पित पुस्तकमाथि टिप्पणी गरेका थिए। पुस्तक विमोचन कार्यक्रममा लेखक अमृता लम्सालले क्यान्सरबाट पीडित भएका कारण पुस्तक प्रकाशनमा […]

डाक्टर वाइपी सिंहको 'क्यान्सर के, किन र कसरी?' पुस्तक लोकार्पण

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्राडा योगेन्द्र प्रसाद सिंहद्वारा लिखित पुस्तक क्यान्सर के, किन र कसरी?' लोकार्पण भएको छ। राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले पुस्तकको लोकार्पण गरेका हुन्।

स्वर्गीय डा लोहनीको पुस्तक ‘सोमहोम’ र ‘जीवन वृक्ष’ लोकार्पण

डा सुवास लोहनीद्वारा लिखित पुस्तक ‘सोमहोम’ र ‘जीवन वृक्ष’को लोकार्पण गरिएको छ। आज आयोजित एक कार्यक्रममा स्वर्गीय न्यूरोसर्जन डा लोहनीद्वारा लिखित पुस्तक आमा सुभद्रा लोहनी र बुबा घनराज लोहनीले लोकार्पण गरेका हुन।...

काठमाडौं उपत्यकाको 'हिति प्रणाली' बारे पुस्तक लोकार्पण

काठमाडौं : काठमाडौं उपत्यकाको हिति (ढुङ्गेधारा) प्रणालीबारे लेखिएको पुस्तक लोकार्पण भएको छ। बुधबार पाटनमा पद्मसुन्दर जोशीद्वारा लेखित् पुस्तक ' हिति प्रणाली - इतिहास, वर्तमान , भविष्य' लोकार्पण गरिएको हो। कार्यक्रममा जोशीले हितिको विकास, निर्माण प्रक्रिया, संचालन प्रणाली, उपयोगिता, विनाशको कारण र संरक्षणको आवश्यकताका बारेमा प्रस्तुती दिएका थिए। उपत्यकामा जल संचय…

सगरमाथाबाट पहिलो पटक पुस्तक लोकार्पण

विश्वको सर्वोच्च शिखर सगरमाथाबाट पहिलो पटक पुस्तक लोकार्पण गरिएकाे छ। डा.बद्री पोख्रेलद्वारा अनुदित शिवपुराणको नेपाली र अंग्रेजी ग्रन्थहरु सगरमाथाबाट लोकार्पित भएका छन्।...

सगरमाथाबारेको पुस्तक ‘पन्ध्रौं चुली’ लोकार्पण

लेखक तथा सर्वेक्षक खिमलाल गौतमको पुस्तक ‘पन्ध्रौं चुली’ लोकार्पण गरिएको छ। १५औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको पूर्वसन्ध्याका अवसरमा शनिबार काठमाडौंको भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा आयोजित विशेष समारोहमा सरकारका मुख्यसचिव शंकरदास वैरागी, कीर्तिमानी...

पूर्वन्यायाधीश श्रेष्ठको पुस्तक ‘न्याय र जीवन’ लोकार्पण

पूर्वन्यायाधीश कुलबहादुर श्रेष्ठद्वारा लिखित पुस्तक ‘न्याय र जीवन’ लोकार्पण गरिएको छ। शनिबार आयोजित एक कार्यक्रमकाबीच उक्त जीवनी लोकार्पण गरिएको हो। श्रेष्ठले आफू सरकारी जागिरे र न्याय सेवामा हुँदा भोगेका अनुभवलाई पुस्तकमा...

डिला संग्रौलाको पुस्तक लोकार्पण

नेपाली कांग्रेसकी नेता तथा प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौला पन्तद्वारा लिखित पुस्तक ‘कांग्रेसको अबको बाटो’ लोकार्पण भएको छ । बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले डा. संग्रौलाद्ववारा लिखित पुस्तकको लोकार्पण गरेका हुन् ।पुस्तक लोकार्पणपछि उनले लेखक नेपाली कांग्रेसकी लोकप्रिय नेता भएको उल्लेख गर्दै पार्टीको महाधिवेशन आइरहेको बेलामा सो पुस्तकले महाधिवेशनका सहभागीहरुलाई पढेर लाभ लिने […]

डिला संग्रौलाको पुस्तक लोकार्पण

नेपाली काँग्रेसकी नेतृ तथा प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौला पन्तद्वारा लिखित पुस्तक ‘काँग्रेसको अबको बाटो’ लोकार्पण भएको छ । बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले डा. संग्रौलाद्वारा लिखित पुस्तकको लोकार्पण गरेका हुन् ।  पुस्तक लोकार्पणपछि उनले लेखक नेपाली काँग्रेसकी लोकप्रिय नेता भएको उल्लेख गर्दै पार्टीको महाधिवेशन आइरहेको बेलामा सो पुस्तकले महाधिवेशनका सहभागीहरुलाई पढेर लाभ लिने मौका मिल्ने बताए । पुस्तक लेखक डा. संग्रौलाले नेपाली