गुणस्तरीय शिक्षाका लागि तालिमको महत्व

जुनसुकै सिकाइमा पनि तालिमको गहन भूमिका रहन्छ भने शिक्षण सिकाइमा त शिक्षक तालिमको प्रभावकारिता अत्यन्त महत्वपूर्ण छ । शिक्षा मानव जीवनको आधारशिला हो । शिक्षाबिना व्यक्ति, समुदाय तथा देशको कुनै पनि विकास नहुने कुरा ध्रुव सत्य छ । यसै सन्दर्भमा ख्यातिप्राप्त अमेरिकी शिक्षाविद् तथा दार्शनिक जो डिवेको शब्दमा, ‘शारीरिक विकासका लागि खानाको आवश्यक जरुरत छ,’ […]