गुरुहरुका गुरुबाट भक्तपुरका वैद्य सम्मानित

भक्तपुर– गुरुहरूका गुरुका रुपमा देश विदेशसम्म शिक्षक, शिक्षा, र समग्र शिक्षा प्रणालीको ज्योति फैलाउन प्रतिवद्ध भएको भन्दै भक्तपुरका शिक्षाविद् प्राध्यापक पृथ्युचरण वैद्यलाई सम्मान गरिएको छ । नेपालको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुऱ्याएका भक्तपुरका शिक्षाविद् प्राध्यापक खाद्यलाई घरमै पुगेर सम्मान गरिएको छ । नेपाल शिक्षाशास्त्री समाजले वैद्यको घर भक्तपुर पुगेर सम्मानपत्र वितरण गरेका हुन् । पोखरा विश्वविद्यालयका […]

सम्बन्धित सामग्री

भेट्रान खेलाडीहरू सम्मानित

नेपाल मास्टर्स एथलिट एसोसिएसनले आइतबार भेट्रान पूर्व खेलाडीहरूलाई सम्मान गरेको छ । टेबलटेनिसका कविकेशरी बस्नेत, वाइपी लोहनी, फुटबलका डा. खगेन्द्रबहादुर श्रेष्ठ, फुटबल र एथलेटिक्सका श्याम केसी, श्याम चित्रकार र विश्वप्रकाश थापा, एथलेटिक्सकी डा. कोकिला वैद्य तथा बक्सिङका नरबहादुर थापालाई सम्मानित गरिएको थियो ।

ओसिएद्वारा पाँच नेपाली खेलकर्मी सम्मानित

काठमाडौँ । ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) ले १९ औँ एसियाली खेलकुदको क्रममा चीनको हाङजाउ पुगेका नेपालका पाँच खेलकर्मीलाई कदरपत्रसहित सम्मान गरेको छ । ओसिएले नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज वैद्य, नेपाल भारोत्तोलन सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठ, नेपाल ओलम्पिक कमिटीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठ तथा कर्मचारीद्वय आयुष जोशी र निरज श्रेष्ठलाई सम्मान […]

एफएनसीसीआईका उपाध्यक्ष वैद्य प्रबल जनसेवाश्री पदकबाट सम्मानित

उद्यमी व्यवसायी सुरकृष्ण वैद्य प्रबल जनसेवाश्री पदकबाट सम्मानित भएका छन् ।

एफएनसीसीआईका उपाध्यक्ष वैद्य प्रबल जनसेवाश्री पदकबाट सम्मानित

उद्यमी व्यवसायी सुरकृष्ण वैद्य प्रबल जनसेवाश्री पदकबाट सम्मानित भएका छन् ।

जितदेखि गौरिकासम्मका सात खेलाडी सम्मानित

एक कार्यक्रमकाबीच धावक जितबहादुर केसी, धावक बैकुण्ठ मानन्धर, फुटबलका राजुकाजी शाक्य, ओलम्पियन तेक्वान्दोकी संगीना वैद्य, तेक्वान्दोकै दीपक विष्ट, क्रिकेटका पूर्व कप्तान पारस खड्का र पौडीकी गौरिका सिंह सर्वकालीन सम्मानबाट सम्मानित भएका हुन् ।

वास्तुकलाका ज्ञाता वैद्य लाइफ टाइम एचिभमेण्टबाट सम्मानित

चित्र, संगीत तथा वास्तुकलाका ज्ञाता हरिप्रसाद वैद्य लाइफ टाइम एचिभमेण्टबाट सम्मानित हुनुभयो । वैद्यलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले लाइफ टाइम एचिभमेण्टबाट सम्मान गर्नुभएको हो ।

बाँसबारीमा स्नायु चिकित्सक सम्मानित

उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइड साइन्स बाँसबारीले आफ्नो संस्थाबाट स्नानु विषयमा उच्च शिक्षा अध्ययन तथा तालिम पूरा गरेका चिकित्सकलाई सम्मान गरेको छ । यसरी सम्मानित हुने स्नायु चिकित्सकमा सुरज थुलुङ, पकज नेपाल, निलम खड्का, राजेशमान जोशी, अजित श्रेष्ठ, गुणराज पौडेल, विदुर केसी, निकुञ्ज योगी, प्रत्युस श्रेष्ठ, सुमन रिजाल, विवेक वैद्य, श्यामबाबु …

नेपाल वायुसेवा निगमको दीर्घ सेवा पदकबाट ४ पाइलट सम्मानित

काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्नो ६३औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा निगमका महाप्रबन्धक डिम प्रसाद पौडेलले बीस वर्षे सेवा अवधि पुरा गरेका चारजना कर्मचारीहरुलाई सम्मान गरेका छन् । दीर्घ सेवा पदकबाट वरिष्ठ पाइलटहरू नरबहादुर विश्वकर्मा, राजेश कुशवाहा, संजय वैद्य र उज्जवल सिलवाल सम्मानित भएका छन् । महाप्रबन्धकले निगमका कर्मचारीहरुले कठिन घडीमा पनि देश र जनताको लागि उल्लेखनीय सेवा दिएकोमा बधाई व्यक्त गर्दैै भविष्यमा आइपर्ने समस्याहरूमा डटेर योगदान पु¥याउने विश्वास व्यक्त

गायक वैद्यलाई लाईफटाइम र गायिका मोक्तानलाई संगीत साधना सम्मान

काठमाडौंँ । ख्याति प्राप्त गायक योगेश वैद्य ‘लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् ।’ विन्ध्यवासिनी म्युजिक अवार्डमा उनलाई सो सम्मान दिइएको हो । स्वास्थ्यका कारण अवार्ड समारोहमा सहभागी हुन नसकेपछि उनलाई उनकै निवासमा पुगेर सम्मान दिइएको थियो ।राजधानीमा सम्पन्न ११ औं संस्करणको अवार्डमा गायिका कुन्ती मोक्तानलाई नगद ५० हजार रुपियाँ सहित संगीत साधना सम्मान, गायिका माण्डवी त्रिपाठीलाई २५ हजार रुपियाँ सहित संगीत रत्न सम्मान र पत्रकार अनन्त वाग्लेलाई नगद २५ हजार रुपैयाँसहित विन्ध्यव

मसाल महामन्त्री सिंहद्वारा क्रान्तिकारी माओवादीका महासचिव वैद्य सम्मानित

काठमाडौं । दार्शनिक सौन्दर्य चिन्तक, साहित्य समालोचक तथा राजनीतिज्ञ मोहन वैद्य ‘किरण’ ‘शमी साहित्य साधना सम्मान’बाट पुरस्कृत हुनुभएको छ । शमी साहित्य प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव वैद्यलाई सम्मान गर्नुुभयो । उक्त सम्मानको राशि रु एक लाख एक हजार १०१ रहेको छ । नेपाली भाषा, साहित्य, संस्कृति र समग्र वाङ्मयको उत्थानमा योगदान पुु-याउने विशिष्ट साधकलाई प्रत्येक वर्ष उक्त सम्मान प्रदान गरिँदै आइएको छ । हालसम्म सो सम्मानबाट गणेशबहादुर प्रसाईं, मंगलकुमार नेपाल, प्राडा मोहनहिमांशु थापा, वसन्तकुमार शर्मा नेपाल, तेजेश्वरबाबु ग्वंगः, कृष्ण जोशी, घनश्याम राजकर्णीकार, ठाकुर पराजुली, गोपीकृष्ण शर्मा, विनोद अश्रुुममाली र माधव भण्डारी सम्मानित भइसक्नुुभएको छ । प्रतिष्ठानले नेपाली भाषा, कला तथा साहित्यका क्षेत्रमा उल्लेख्य योगदान पुु-याउने विभिन्न स्रष्टालाई ‘शमी साहित्य साधना सम्मान’, ‘शमी युवा प्रोत्साहन पुरस्कार’, ‘सम–समता लैंगिक अध्ययन पुरस्कार’ र ‘बादलभित्रको घाम नेपाली साहित्य पुरस्कार’ प्रदान गर्दै आएको छ । ‘मार्क्सवादी समालोचना’ सार्वजनिक कार्यक्रममा क्रान्तिकारी माओवादीका महासचिव वैद्यद्वारा लिखित ‘मार्क्सवादी समालोचना’ पुस्तकको विमोचन गरिएको थियो । मसालका महामन्त्री सिंहले उक्त पुस्तकको विमोचन गर्नुभयो । पुस्तकमा वैद्यले २०७० सालयता लेख्नुुभएका १४ वटा आलेखलाई समावेश गरिएको छ । समालोचनाका क्षेत्रमा यो पुस्तक वैद्यको पाँचौ पुस्तक हो । पुुस्तकमा समावेश गरिएकामध्ये १३ आलेख विभिन्न पत्रपत्रिकामा प्रकाशित भइसकेका छन् । मुख्यतः तीन खण्डमा छुुट्ट्याइएको सो पुस्तकको पहिलो खण्डमा ‘सैद्धान्तिक परिप्रेक्ष’, दोस्रो खण्डमा ‘समालोचक र समालोचकीय दृष्टि’ तथा तेस्रो खण्डमा ‘कृतिकृत समीक्षा’को व्याख्या गरिएको छ । कार्यक्रममा मसालका महामन्त्री सिंहले राजनीतिक नेतृत्व व्यक्तिगत लाभहानीको पछाडि लाग्दा विश्वबाटै कम्युनिष्ट आन्दोलन कमजोर हुँदै गएको उल्लेख गर्दै उहाँले कम्युनिष्ट पार्टीमा लागेदेखि नै आस्था, विचार तथा व्यवहारको निरन्तरता वैद्यको विशेषता भएको बताउनुुभयो । “उहाँ (वैद्य)को नेपाली राजनीतिमा महत्वपूर्ण योगदान छ, उहाँ कहिल्यै ढुलमुुल हुनुुभएन, निरन्तर लाग्नुुभयो, आफ्नो विचार, सिद्धान्त र व्यवहारमा विचलन आउन दिनुुभएन, उहाँ राजनीतिज्ञ मात्र नभई अग्रणी साहित्यकार पनि हो”, महामन्त्री सिंहले भन्नुुभयो । पुस्तकका लेखक वैद्यले राजनीतिक चेतना ...