काठमाडौँ – सरकारले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई सरकारले प्रदान गरेको पदक लिलामीमा नराख्न सचेत गराएको छ। गृह मन्त्रालयले मंगलबार पुनलाई पत्र लेख्दै सरकारले प्रदान गरेको विभूषण बन्धकी वा ब्रिक्री गर्न नपाइने र त्यसो गरे विभूषण रद्द हुने जनाएको छ। ‘…कुनै नेपाली वा विदेशी व्यक्तिलाई प्रदान गरिएको विभूषण निजले कसैलाई बिक्री गरेमा वा बन्धकी […]