भ्रम नफैलाउन याक एन्ड यतिलाई सचेत

काठमाडौँ । पर्यटन विभागले याक एन्ड यति होटेललाई भ्रम नफैलाउन सचेत गराएको छ । सरकारले कारबाही कारबाही गरेको विषयमा होटेलले भ्रामक भनाई व्यक्त गर्दै आएको भन्दै विभागले सचेत गराएको हो । सरकारले उक्त होटेलको नामा जारी गरिएको क्या सिनो सञ्चालन इजाजत पत्र रद्द गर्ने, होटेलको पाँच तारे स्तर वर्गीकरण रद्द गर्ने, होटेलको नामा रहेको अचल […]

सम्बन्धित सामग्री

याक एन्ड यती तत्काल बन्द नगर्न अन्तरिम आदेश

सर्वोच्च अदालतले पाँचतारे याक एन्ड यती होटेल बन्द गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सोमबार न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले होटेल बन्द गर्ने सरकारी...

याक एन्ड यति बन्द गर्ने निर्णय कार्यान्वयन गर्न गृहको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले याक एन्ड यति होटल र क्यासिनो बन्द गराउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । गृहले फागुन १ गते काठमाडौँ जिल्ला प्रशासनलाई पत्र लेखेर पर्यटन मन्त्रालयबाट भएको निर्णय कार्यान्वयनका लागि आवश्यक कारबाही गर्न निर्देशन दिएको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले माघ २६ गते मन्त्रीस्तरीय निर्णयबाट ४२ […]

यसरी बन्द भयो ४५ वर्ष पुरानो याक यन्ड यती

क्यासिनोको बक्यौता नतिरेपछि पर्यटन मन्त्रालयले बन्द गरेको पाँचतारे होटेल याक एन्ड यतीको चल अचल सम्पत्ति लिलाम गरेर भए पनि बाँकी असुलउपर गर्ने तयारी सरकारले गरेको छ । सर्वोच्च अदालतले  तीन वर्षअघि...

याक एण्ड यतिलाई भ्रम नफैलाउन पर्यटन विभागको निर्देशन

काठमाडौंमा रहेको याक एण्ड यति होटललाई सरकारले कारबाही गरेको विषयमा होटलले नै भ्रामक भनाइ व्यक्त गर्दै आएको भन्दै पर्यटन विभागले त्यसमा ध्यानाकर्षण भएको जनाएको छ। कारबाहीको सम्बन्धमा होटलका तर्फबाट पछिल्लो...

होटल याक एन्ड यतीमाथि कारबाही

काठमाडौं (अस) । सरकारले याक एन्ड यती होटलको क्यासिनो सञ्चालन इजाजत तथा होटल स्तर वर्गीकरण प्रमाणपत्र रद्द गरेको छ । उक्त होटललाई इजाजत नवीकरण दस्तुर तिर्न पत्राचार गरिए पनि अटेर गरेकाले क्यासिनो सञ्चालन इजाजत रद्द गर्ने, होटलको पाँच तारा स्तर वर्गीकरण प्रमाणपत्र रद्द गर्ने, होटलको नाममा रहेको सम्पूर्ण अचल सम्पत्ति रोक्क राख्ने र बैंक खाता रोक्का राख्ने निर्णय गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मंगलवारको मन्त्रीस्तरीय निर्णयबाट होटललाई उक्त कारबाही गरिएको हो ।

याक एन्ड यति होटलको पाँचतारे वर्गीकरण र क्यासिनो लाइसेन्स रद्द

धेरैपटक ताकेता गर्दा पनि ४२ करोड रुपैयाँभन्दा बढी क्यासिनो रोयल्टी बक्यौता नबुझाएको भन्दै सरकारले काठमाडौंको दरबारमार्गस्थित याक एन्ड यति होटलको पाँचतारे दर्जा र क्यासिनो लाइसेन्स रद्द गरिदिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धेरैपटक ताकेता गर्दा पनि अटेर गरी याक एन्ड यति होटलले क्यासिनो सञ्चालनबापत सरकारलाई बुझाउनुपर्ने ४२ करोड २५ लाख ६८ हजार २ सय ५२ रुपैयाँभन्दा बढी बक्यौता राजस्व रोयल्टी नतिरेको भन्दै सो होटलको पाँचतारे दर्जा र क्यासिनोको लाइसेन्स रद्द गर्ने निणर्य गरिदिएका हुन् । मन्त्री आलेक...

सरकारले खोस्यो याक एन्ड यतिको पाँचतारे स्टाटस, होटल र क्यासिनो दुवै नचलाउन उर्दी

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार याक एन्ड यति होटलको क्यासिनो सञ्चालन इजाजतपत्र रद्द गर्नुका साथै पाँचतारे स्टाटस पनि खोसेको छ। पर्यटन विभागका निर्देशक मोहनबहादुर जिसीले विज्ञप्ति जारी गर्दै इजाजत नवीकरण दस्तुर र रोयल्टी नबुझाएको भन्दै याक एन्ड यति होटलको इजाजतपत्र रद्द गरिएको र पाँचतारे स्टाटस खोसिएको जानकारी गराएका छन्। विज्ञप्तिअनुसार होटलको स्तर […]

राप्रपा कमल थापा पक्षको समीक्षा भेला ‘याक एन्ड यति’मा

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कमल थापा पक्षको समीक्षा भेला होटल याक एन्ड यतिमा शुरु भएको छ । दरबारमार्गस्थित याक एन्ड यति होटलमा जारी भेलामा महाधिवेशनको चुनावी परिणामको समीक्षा हुने बताइएको छ । राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि थापासहितको टीम समीक्षात्मक छलफलमा जुटेको हो । ‘महाधिवेशनको समीक्षा गर्न याक एन्ड यतिमा सबै नेताहरु भेला हुनु […]

याक एन्ड यति होटलमा एक कतारी नागरिक मृत फेला

काठमाडौंको याक एन्ड यति होटलमा एक कतारी नागरिक मृत अवस्थामा भेटिएका छन् । बुधबार साँझ उनी बसेको कोठामा मृत अवस्थामा भेटिएका हुन् । मृत अवस्थामा देखेपछि होटल प्रशासनले प्रहरीलाई खबर...