लमजुङको मस्र्याङ्दी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ताको दायरा बढाएको छ । गाउँ कार्यपालकिाको ९२ औँ बैठकले पालिकाभित्रका ‘ग’ वर्गका अपाङ्गता भएका व्यक्तिलाई पनि विशेष सेवा सुविधादिने निर्णय गरेको हो ।गाउँ कार्यपालिका बैठकले यही माघ महिनादेखि लागू हुने गरी पालिकाअन्तर्गत ग वर्गका अपांगता भएका व्यक्तिहरूलाई मासिक ५ सय रुपैयाँ सामाजिक सुरक्षाभत्ता दिने निर्णय गरेको हो । क […]