लिमी स्वास्थ्य चौकी दुई महिनादेखि बन्द, औषधोपचारको लागि गुम्बाको भर

सिमकोट – हुम्लाको हिमालपारिको गाउँ लिमीस्थित स्वास्थ्य चौकी दुई महिनादेखि बन्द छ। सदरमुकाम सिमकोट आएका स्वास्थ्यकर्मी नफर्किंदा स्वास्थ्य चौकी बन्द हुँदै आएको हो। स्वास्थ्य चौकीको कामले सदरमुकाम आएका स्वास्थ्यकर्मी हिमपातले लिमी फर्कन पाएका छैनन्। जसले गर्दा स्थानीय स्वास्थ्योपचारबाट दुई महिनादेखि बञ्चित हुँदै आएका छन्। नाम्खा गाउँपालिका– ६ लिमीको हल्जी गाउँका स्थानीय फुर्बा तामाङले स्वास्थ्य चौकी […]

सम्बन्धित सामग्री

स्वास्थ्य चौकीमै छैन सिटामोल, निराश बन्दै फर्कन्छन् बिरामी

जाजरकोट- जुनिचाँदे गाउँपालिकामा पाँच महिनादेखि औषधि सकिएको छ तर अहिलेसम्म पनि खरिद गरिएको छैन । एउटा प्राथमिक स्वास्थ्य केन्द्र, तीन स्वास्थ्य चौकी, सात आधारभूत स्वास्थ्य केन्द्र र ११ सामुदायिक स्वास्थ्य इकाइ रहेको जुनिचाँदेमा पाँच महिनादेखि औषधि अभाव भएको हो । बीस लाखभन्दा बढीको औषधि खरिद गर्दा बोलपत्र आह्वान गर्नुपर्...

कञ्चनपुरका एक लाख ६१ हजारजनालाई टाइफाइडविरुद्धको खोप

कञ्चनपुर : कञ्चनपुरका एक लाख ६१ हजार ८७५ बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएको छ। चैत २५ देखि वैशाख १८ गतेसम्म १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप लगाउन स्वास्थ्य कार्यालय कञ्चनपुरले तयारी गरेको हो।कार्यालयका प्रमुख शिवराज सुनारका अनुसार ५२४ खोप केन्द्रमार्फत खोप दिइने छ। खोप कार्यक्रम सञ्चालनका लागि स्वास्थ्यकर्मीलाई तालिम दिइसकिएको र केन्द्रसम्म खोप पुर्‍याउने काम भैरहेको उनले बताए।सामुदायिक तथा संस्थागत विद्यालय‚ स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्रमा खोप केन्द्

कर्मचारीले काम गर्न छाडेपछि चार महिनादेखि स्वास्थ्य संस्था बन्द

हुम्लाको खार्पुनाथ गाउँपालिका–५ दुर्पा गाउँस्थित सामुदायिक स्वास्थ्य संस्था चार महिनादेखि बन्द छ । यहाँ कार्यरत दुई कर्मचारीले काम गर्न छाडेपछि उक्त संस्था बन्द भएको हो । कर्णाली प्रदेश मातहतको सो स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीले तलब नपाएपछि गत साउनमा उनीहरुले स्वास्थ्य संस्था छाडेका थिए । गाउँपालिकाले समेत त्यसप्रति ध्यान नदिँदा स्थानीयवासी उपचारबाट वञ्चित छन् । स्थानीय जसबहादुर रोकायाका अनुसार स्वास्थ्य संस्था बन्द हुँदा यहाँका बासिन्दा खर्पेगाउँ स्वास्थ्य चौकी र सदरमुकाम सिमकोटस्थि

दूरदराजमा बेहाल छ महिलाको अवस्था

म बाल्यकालदेखिको चाहना अनुसार स्वास्थ्य सेवाको जागिर गरेर एक दुर्गम जिल्ला प्युठानको गौमुखी गाउँपालिका पुगें । त्यहाँको खुङ्ग स्वास्थ्य चौकीमा स्वास्थ्य चौकी प्रमुखको भूमिकामा रहेर सेवा गर्ने २०७४ जेठ महिनादेखि मौका पाएँ । बाल्यकालदेखिको जनताको घरदैलोमा गएर सेवा गर्ने स्वास्थ्य सेवामा सहयात्री बन्ने अवसर प्राप्त भयो । गाउँमा जनताको आशा भरोसा पूरा गर्न पाउनेमा खुसियाली […]

ओखलढुंगाको गाम्नाङटार स्वास्थ्य चौकी प्रमुख एक महिनादेखि सम्पर्कविहीन

ओखलढुंगा जिल्लाको गाम्नाङटार स्वास्थ्य चौकीका प्रमुख विजय साह एक महिनादेखि सम्पर्कविहीन भएका छन्

तीन महिनादेखि तलब भत्ताबाट स्वास्थ्यकर्मी वञ्चित

बाँके : बाँकेमा स्थानीय तहका स्वास्थ्यकर्मीले तीन महिनादेखि तलब भत्ता पाएका छैनन्।  नेपालगंज उपमहानगरपालिकाअन्तर्गतका स्वास्थ्य चौकी र नरैनापुर गाउँपालिकामा रहेका स्वास्थ्य चौकीका कर्मचारीले दुई महिनाको तलब भत्ता पाएका छैनन् भने राप्ती–सोनारी गाउँपालिकाका स्वास्थ्यकर्मीले तीन महिनाको तलब नपाएको गुनासो गरे...

स्वास्थ्यचौकी बाफुखोलामा १ महिनादेखि औषधि अभाव

दीपक शर्मा- सल्यान : जिल्लाको एउटा स्वास्थ्य चौकीमा विगत १ महिनादेखि अत्यावश्यक औषधि अभाव भएको छ।  बागचौर नगरपालिका– १२ मा रहेको स्वास्थ्य चौकी बाफुखोलामा विगत  एक महिनादेखि औषधि अभाव भएको हो। औषधि अभाव भएको एक महिना वितिसक्दा पनि सम्बन्धित निकायले औषधि नपठाउँदा यहाँका बिरामीले निजी स्वास्थ्...

जाजरकोटमा एक महिनादेखि रेबिजविरुद्वको खोप अभाव - Naya Patrika

कुकुरले टोकेपछि त्रिवणी नलगाड नगरपालिका–१३ का रामबहादुर थापा रेबिजविरुद्ध लगाइने सुई लगाउन दल्ली स्वास्थ्य चौकी पुगे । एक दिन हिँडेर दल्ली पुगेका उनले सुई लगाउन पाएनन् । त्यहाँ खोप नहुँदा...पूरा पढ्नुहोस् »