सात महिनादेखि अन्धकारमा मामांखे गाउँ

काठमाडौँ,६ पुष । साँझमा टुकी बालेर बसेका परिवार देख्दा यहाँहरु पनि विगतका दिन पक्कै सम्झिन्छन् होला । त्यो दृश्यले यहाँलाई ती दिनमा दियालो बालेर ‘क’ ‘ख’ पढेको, टुकीकै भरमा चिट्ठीपत्र लेखपढ गरेको सम्झना पनि गराउला । अहिले ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ मामांखे गाउँमा पुग्नुभयो भने यहाँले विगत सम्झिन सक्नुहुनेछ । गत साता मात्र मामांखेका मन कुमारी […]