चार महिनादेखि लुलाङबासी अन्धकारमा बसेका छन् । भदौ २० गते दरखोलामा आएको बाढीले ४३ किलोवाट क्षमताकोे दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युत बगाएपछि धवलागिरि गाउँपालिका–२ स्थित लुलाङ गाउँ अन्धकार बनेको हो ।बाढीका कारण परियोजनाको मरेनीस्थित विद्युतगृहको भवन, जेनेटर, एलसीबोर्ड हिटर र प्रसारणलाइन बगाउँदाकरिब ३० लाख बराबरको क्षतिपुगेको स्थानीयवासी ज्ञानबहादुर पाइजाले बताए । परियोजनाबाट गाउँका तीन सय […]