सत्ता गठबन्धनलाई निरन्तरता दिने सहमति

काठमाण्डाै – सत्ता गठबन्धनमा सहभागी दलहरूले यही गठबन्धनलाई निरन्तरता दिने सहमति गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज साेमवार बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूको बैठकले देशलाई अहिलेकै गठबन्धन आवश्यक रहेको भन्दै मिलेर जाने सहमति गरेका हुन् । यही गठबन्धनलाई अघि बढाउने तथा सरकार सञ्चालन र नेतृत्वको विषयमा थप छलफल गर्दै जाने निष्कर्ष निकालिएको नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिनुभयो । नागरिकले दिएको जन...

सम्बन्धित सामग्री

सत्ता गठबन्धन टिकाउन दौडधुप

काठमाडौं, पुस १० । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ सरकारको पहिलो अढाइ वर्ष आफूले नेतृत्व गर्न पाउनुपर्ने प्रस्ताव गरेपछि धर्मराएको सत्ता गठबन्धनलाई जोगाउन शनिबार दिनभर नेताहरूले दौडधुप गरे। विगत डेढ वर्षदेखि सत्ता साझेदारीमा रहेका कांग्रेस-माओवादी केन्द्रबीच अब बन्ने नयाँ सरकारको सुरुको नेतृत्व कसले गर्ने भन्ने विषयमा सहमति जुटाउन नेताहरूको दौडधुप चलेको हो। कांग्रेस सभापति […]

सत्ता गठबन्धन कायम राख्ने भन्दै संयुक्त वक्तव्य जारी गर्दै दलहरु

काठमाडौं । सत्ता गठबन्धनलाई कायम राख्ने सहमति भएको छ । भर्खरै सम्पन्न निर्वाचनपछि पहिलोपटक बसेको गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवासमा बसेको बैठकमा सहभागी एक नेताका अनुसार गठबन्धनलाई कायमै राखेर अघि बढ्ने भनेर संयुक्त विज्ञप्ति जारी गर्न लागिएको छ । यसअघि नेकपा माओवादी केन्द्रले आगामी सरकार गठनका लागि एमालेसँग […]

भागबन्डामा विचलन नआए सत्ता गठबन्धनलाई नयाँ सरकार बनाउन सहज

वर्तमान सत्ता गठबन्धन कायमै रहे आगामी सरकार गठबन्धन दलहरुकै सहमति अनुसार बन्ने संकेत देखिएको छ । सत्ता गठबन्धन नभत्किएको अवस्थामा यही गठबन्धनले सरकारलाई निरन्तरता दिने चुनावी परिणामले देखाएको हो । मत परिणाम आई नसक्दै गठबन्धनका नेताहरुबीच सरकार गठनका बारेमा छलफल हुनुलाई गठबन्धनकै सरकार बन्ने संकेतका रुपमा हेरिएको छ । नेपाली काँग्रेस नेतृत्वको सत्ता गठबन्धन र […]

खोटाङमा ६ पालिकामा चार दल र ४ पालिकामा तीन दलबीच गठबन्धन

सरकारले आगामी वैशाख ३० गते देशभर एकैसाथ गर्ने भनिएको स्थानीय तहको निर्वाचनका लागि खोटाङमा सत्ता गठबन्धन दलहरूबिच तालमेल गर्ने सहमति भएको छ। नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल र नेकपा (एकीकृत समाजवादी)बीच सत्ता गठबन्धनलाई कायम राख्दै स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने सहमति भएको हो।

खोटाङमा गठबन्धन दलबीच सहमति : छ पालिकामा चार र चारमा तीन दलको तालमेल

आसन्न स्थानीय तह निर्वाचनमा खोटाङमा सत्ता गठबन्धन दलहरूबीच तालमेल गर्ने सहमति भएको छ । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल र नेकपा (एकीकृत समाजवादी) पार्टीबीच सत्ता गठबन्धनलाई...

निर्वाचनमा तालमेल गर्न मधेशमा जिल्लास्तरीय बैठकको तयारी

जनकपुरधाम- आगामी वैशाख ३० गते हुने भनिएको स्थानीय तहमा निर्वाचनका लागि तालमेल गर्न जिल्लास्तरीय छलफल गर्ने सत्ता गठबन्धनका मधेश प्रदेशले निर्णय गरेको छ ।   आगामी स्थानीय तह निर्वाचनमा समेत सत्ता गठबन्धनलाई थप मजबूत पार्न सहमति र सहकार्यको आधारमा तालमेल गर्ने उद्देश्यले मंगलबार महोत्तरी जिल्लाको बर्दिबासमा सत्ता गठबन्धन ...