सत्ता गठबन्धन कायम राख्ने भन्दै संयुक्त वक्तव्य जारी गर्दै दलहरु

काठमाडौं । सत्ता गठबन्धनलाई कायम राख्ने सहमति भएको छ । भर्खरै सम्पन्न निर्वाचनपछि पहिलोपटक बसेको गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवासमा बसेको बैठकमा सहभागी एक नेताका अनुसार गठबन्धनलाई कायमै राखेर अघि बढ्ने भनेर संयुक्त विज्ञप्ति जारी गर्न लागिएको छ । यसअघि नेकपा माओवादी केन्द्रले आगामी सरकार गठनका लागि एमालेसँग […]