जनकपुरधाम- आगामी वैशाख ३० गते हुने भनिएको स्थानीय तहमा निर्वाचनका लागि तालमेल गर्न जिल्लास्तरीय छलफल गर्ने सत्ता गठबन्धनका मधेश प्रदेशले निर्णय गरेको छ । आगामी स्थानीय तह निर्वाचनमा समेत सत्ता गठबन्धनलाई थप मजबूत पार्न सहमति र सहकार्यको आधारमा तालमेल गर्ने उद्देश्यले मंगलबार महोत्तरी जिल्लाको बर्दिबासमा सत्ता गठबन्धन ...