निर्वाचनमा तालमेल गर्न मधेशमा जिल्लास्तरीय बैठकको तयारी

जनकपुरधाम- आगामी वैशाख ३० गते हुने भनिएको स्थानीय तहमा निर्वाचनका लागि तालमेल गर्न जिल्लास्तरीय छलफल गर्ने सत्ता गठबन्धनका मधेश प्रदेशले निर्णय गरेको छ ।   आगामी स्थानीय तह निर्वाचनमा समेत सत्ता गठबन्धनलाई थप मजबूत पार्न सहमति र सहकार्यको आधारमा तालमेल गर्ने उद्देश्यले मंगलबार महोत्तरी जिल्लाको बर्दिबासमा सत्ता गठबन्धन ...

सम्बन्धित सामग्री

एमालेसँग तालमेल गरेपछि जसपाका मन्त्रीहरूलाई आजै हटाउने प्रधानमन्त्रीकाे तयारी

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन छाडेर प्रमुख विपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेल गरेकाे जनता समाजवादी पार्टी (जसपा)बाट सरकारमा सहभागी मन्त्रीहरूलाई हटाउने तयारी गरेका छन् ।

प्रतिस्पर्धी मानिएका जसपा र लोसपासँगै चुनावी तालमेल गर्ने जनमत पार्टीको रणनीति

संघीय र प्रदेश निर्वाचन मंसिरभित्र गर्ने सरकारको तयारीपछि राजनीतिक दलहरुले चुनावी तालमेलको भित्री तयारी थालेका छन् । ठूला–साना दलहरु संघीय निर्वाचनमा तालमेल गरेरै अघि बढ्ने तयारीमा छन् । यसै क्रममा मधेश प्रदेशमा आफ्नो प्रभाव पार्न सफल जनमत पार्टी मधेसवादी दलहरुसँगै चुनावी तालमेल गर्ने पक्षमा देखिएको छ । पार्टीका नेता बिपी साहले स्थानीय निर्वाचनमा एक्लै चुनावमा जाँदा अपेक्षित परिणाम आउन नसकेको भन्दै संघीय निर्वाचनमा कुनै पनि पार्टीसँग तालमेलका लागि आफूहरू खुल्ला रहेको बताए । ‘यो

एमाले र लोसपाले जितेका मधेशका ३४ पालिकामा तालमेल गर्ने सत्ता गठबन्धनको तयारी

६ वैशाख, जनकपुरधाम । नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले जितेका मधेस प्रदेशका पालिकाहरुमा सत्तारुढ गठबन्धनले तालमेल गर्ने तयारी गरेका छन् । गठबन्धनको बैठकमा सहभागी हुँदै आएका नेकपा एकीकृत समाजवादीका मधेश प्रदेश इञ्चार्ज धर्मनाथ साहले भने, ‘हामी एमाले र लोसपाले जितेका ३४ पालिकामा तालमेल गर्न लगभग सहमति नजिक पुगेका छौं ।’ प्रदेशस्तरीय गठबन्धनको बैठक […]

पर्सापछि जनकपुरमा पनि कांग्रेसले तालमेल नगर्ने

नेपाली कांग्रेस पर्साले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा केन्द्रमा तालमेल गर्ने निर्णय गरे लगत्तै जनकपुरमा तालमेल नगर्ने निर्णय गरिएको छ । समाचार अनुसार कांग्रेस जनकपुरधाम उपमहानगरपालिकाले एक्लै चुनाव लड्ने तयारी गरिरहेको उपमहानगरपालिका समितिले जनाएको छ । २०७४ सालको निर्वाचनमा यहाँ तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट लालकिशोर साह २१ हजार ९०३ मत ल्याएर …

‘ठाउँ र अवस्थाअनुसार तालमेल गर्नू’

काठमाडौं, चैत २९ । पाँचदलीय सत्ता गठबन्धनले देशका ६ महानगरमा केन्द्रीय तहबाटै भागबन्डामार्फत उम्मेदवार तोक्ने तयारी गर्दै अन्य स्थानीय तहका पार्टीका संयन्त्रलाई ठाउँ र अवस्थाअनुसार तालमेल गर्न संयुक्त आह्वान गरेका छन् । सोमबार बसेको सत्ता गठबन्धन आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठकमा देशका ६ महानगरमा केन्द्रीय तहबाट नै उम्मेदवार तय गर्ने सहमति भएको हो । […]

नेकपा एमालेसँग चुनावी तालमेल गर्ने परिवार दलको तयारी

नेपाल परिवार दलले आगामी तीनै तहको निर्वाचनमा नेकपा एमालेसँग तालमेल गर्ने तयारी गरेको छ । २०७४ सालको निर्वाचनमा पनि ३ बुँदे सहमति गरेर परिवार दलले एमालेसँग चुनावी सहकार्य गरेको थियो । पार्टी अध्यक्ष एकनाथ ढकालसहितको टोलीले एमाले उपाध्यक्ष विष्णु पौडेलसँग सम्भावित चुनावी तालमेलका विषयमा केही दिनअधि छलफल गरेको छ । स्थानीय तह निर्वाचनमा एमालेसँग चुनावी तालमेल गर्ने विषयमा सकारात्मक छलफल भएको परिवार दलका अध्यक्ष एकनाथ ढकालले बताए ।  ‘हामीले पहिला पनि एमालेलाई सहयोग गरेका थियौँ,&r

दाङमा वडा तहसम्मै चुनावी तालमेल गर्ने सत्ता गठबन्धनको तयारी

दाङ– स्थानीय तहको निर्वाचनमा दाङमा सत्ता गठबन्धनमा सहभागी राजनीतिक दलले वडा तहसम्मै चुनावी तालमेल गर्ने भएका छन्। जिल्लाका एक सय वडामा चुनावी तालमेल गर्ने निर्णय गरिएको हो। दाङको घोराहीमा बसेको सत्ता गठबन्धनको बैठकले वडा तहसम्मै चुनावी तालमेल गर्ने निर्णय गरेको छ। तर, कुन दलले कुन पालिका, कुन वडामा उम्मेदवारी दिने भन्नेबारेमा भने सहमति जुटेको छैन। […]

चुनावी तालमेलबारे आज निर्णय गर्ने कांग्रेसको तयारी

काठमाण्डाै - प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसले स्थानीय तहको चुनावमा अन्य दलसँग तालमेल गर्ने/ नगर्ने भन्नेबारे आज निर्णय गर्ने तयारी गरेको छ । गएको शुक्रवारदेखि बसेको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएकाले आज बस्ने बैठकले चुनावमा तालमेल गर्ने/नगर्नेबारे निर्णय गर्ने सम्भावना रहेको कांग्रेसका नेताहरुले बताएका छन् । केन्द्रीय कार्यसमितिको बैठक दिउँसो ३ बजे बस्दैछ । शुक्रवारदेखि भइरहेको केन्द्रीय कार्यसमितिको बैठकमा चुनावी तालमेल गर्ने वा चुनावमा एक्लै जाने विषयमा केन्द्रीय सदस्यले फरकफरक ध...

चुनावी तालमेलको लागि मापदण्ड बनाउने कांग्रेसको तयारी

काठमाण्डाै - नेपाली कांग्रेसले स्थानीय तहको चुनावमा तालमेलको लागि मापदण्ड बनाउने तयारी गरेको छ । शुक्रवारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा धेरै नेताहरुले तालमेल गर्नुपर्ने सुझाव दिएपछि यसबारे मापदण्ड बनाउने तयारी भएको हो । पहिले जितेका सिट सुरक्षित राखेर अन्यत्र माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गर्ने कांग्रेसको तयारी छ । २०७४ सालको स्थानीय तह चुनावमा ७५३ स्थानीय तहमध्ये कांग्रेसले २ सय ५३ तहमा जितेको थियो । महानगरपालिका र उपमहानगरपालिकामा केन्द्रबाट तथा न...

गठबन्धनमा तालमेलको तयारी, ६ वटा महानगरपालिकामा तालमेल हुनसक्ने

काठमाडौं, चैत ५ । नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काठमाडौंसहित मुलुकका ६ वटा महानगरपालिकामा सत्ता गठबन्धन दलहरूसँग तालमेलको तयारी गरेको छ। कांग्रेसले स्थानीय तह निर्वाचनमा गठबन्धन दलहरूसँग तालमेल गर्नेसहितका विषयमा छलफल गरी निर्णय लिन यही चैत ११ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ। काठमाडौं, ललितपुरलगायतका ६ वटा महानगरपालिकामा गठबन्धन दलहरूबीच […]