भागबन्डामा विचलन नआए सत्ता गठबन्धनलाई नयाँ सरकार बनाउन सहज

वर्तमान सत्ता गठबन्धन कायमै रहे आगामी सरकार गठबन्धन दलहरुकै सहमति अनुसार बन्ने संकेत देखिएको छ । सत्ता गठबन्धन नभत्किएको अवस्थामा यही गठबन्धनले सरकारलाई निरन्तरता दिने चुनावी परिणामले देखाएको हो । मत परिणाम आई नसक्दै गठबन्धनका नेताहरुबीच सरकार गठनका बारेमा छलफल हुनुलाई गठबन्धनकै सरकार बन्ने संकेतका रुपमा हेरिएको छ । नेपाली काँग्रेस नेतृत्वको सत्ता गठबन्धन र […]

सम्बन्धित सामग्री

कांग्रेसले तत्काल सरकार नछाड्ने, सत्ता गठबन्धनलाई नै निरन्तरता दिने

काठमाडौं,१० फागुन । नेपाली कांग्रेसले बर्तमान सत्ता गठबन्धनलाई नै निरन्तरता दिने निर्णय गरेको छ । ४ दिनसम्म चलेको महासमिति बैठकले वर्तमान सरकार र सत्ता गठबन्धन दुवै नछाड्ने निर्णय गरेको हो । बैठकमा संस्थापन इतर समूहले हालको सरकारले जनअपेक्षानुसार काम गर्न नसकेको भन्दै कांग्रेसले विकल्प दिनुपर्ने आवाज उठाएका थिए । तर, बैठकले ११ बुँदै सर्वसम्मत निर्णय […]

सत्ता गठबन्धन किन मिल्दैछ एमालेसँग ? शेखर भन्छन्- टिआरसी विधेयक र काण्डबाट बच्‍न

काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले विभिन्‍न काण्डबाट बच्‍न सत्ता गठबन्धनलाई नेकपा एमालेको साथ चाहिएको आरोप लगाएका छन् । सामाजिक सञ्‍जालमा लेख्दै कोइरालाले यस्तो आरोप लगाएका हुन् । कोशी प्रदेशमा एमालेको सहयोगमा सरकार बनाउँदा सत्ता गठबन्धन नै धरापमा पर्‍यो भनेर ...

सत्ता गठबन्धन कायम राख्ने भन्दै संयुक्त वक्तव्य जारी गर्दै दलहरु

काठमाडौं । सत्ता गठबन्धनलाई कायम राख्ने सहमति भएको छ । भर्खरै सम्पन्न निर्वाचनपछि पहिलोपटक बसेको गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवासमा बसेको बैठकमा सहभागी एक नेताका अनुसार गठबन्धनलाई कायमै राखेर अघि बढ्ने भनेर संयुक्त विज्ञप्ति जारी गर्न लागिएको छ । यसअघि नेकपा माओवादी केन्द्रले आगामी सरकार गठनका लागि एमालेसँग […]

प्रदेश १ मा सरकार बनाउन सत्ता गठबन्धनलाई सकस

विराटनगर : ५६ वटा प्रदेश निर्वाचन क्षेत्र भएको प्रदेश १ सबै क्षेत्रको अन्तिम मत परिणाम आइसकेको छ। यतिवेला निर्वाचनको मत परिणाम आएसँगै प्रदेश १ सरकार कुन दलको पोल्टोमा पर्ने हो भन्ने छलफलको विषय बनेको छ।पछिल्लो मत परिणामअनुसार प्रदेश १ का एमाले–राप्रपा र जसपाको गठबन्धनको सिट संख्या धेरै देखिन्छ। एमाले गठबन्धनको २७ सिट पुगेको छ भने सत्ता गठबन्धन दलको प्रत्यक्षमा २९ सिट जितेको छ। दुई गठबन्धनबीचको सिट संख्या हेर्ने हो भने प्रदेश १ का एमाले गठबन्धन पहिलो स्थानमा छ।९३ सदस्यीय प्रदेशसभामा प्रत्यक

कांग्रेसले भन्यो- ‘ग्राउन्ड बुझेपछि मात्रै गठबन्धनबारे निर्णय हुन्छ’

सत्ता गठबन्धन दलहरूभित्र आगामी निर्वाचनमा गठजोड गर्ने वा एक्ला–एक्लै प्रतिस्पर्धा गर्ने भन्ने बहस चलिरहेको छ । नेताहरूको हरेक दिनको बोली यही विषयकेन्द्रित छ । सरकार बनाउने सन्दर्भमा एकढिक्का बनेका दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) भित्र सत्ता गठबन्धनलाई चुनावी गठबन्धनमा परिणत गर्ने वा नगर्ने भन्ने बहस पेचिलो बन्दैछ । यस विषयमा नेताहरूकै बीच दोहोरी चलिरहेको छ ।

अहिलेको सत्ता गठबन्धन लोभी-पापीहरुको झुण्ड होः टोपबहादुर रायमाझी

काठमाडौँ– नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले वर्तमान सत्ता गठबन्धनलाई लोभिपापीहरुको संज्ञा दिएका छन्। बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता रायमाझीले बिना कुनै आधारमा सर्वसत्तावादी र चरम अराजकतावादी चिन्तनको आधरामा सरकार चलाउन खाजेको भन्दै वर्तमान सत्ता गठबन्धनलाई लोभिपापीहरुको संज्ञा दिएका हुन्। उनले लोभीपापीहरुको झुन्ड र व्यक्तिको स्वार्थका कारण नै दुई […]