खोटाङमा गठबन्धन दलबीच सहमति : छ पालिकामा चार र चारमा तीन दलको तालमेल

आसन्न स्थानीय तह निर्वाचनमा खोटाङमा सत्ता गठबन्धन दलहरूबीच तालमेल गर्ने सहमति भएको छ । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल र नेकपा (एकीकृत समाजवादी) पार्टीबीच सत्ता गठबन्धनलाई...

सम्बन्धित सामग्री

पालिकामा पाएको धोकाले ढुक्क छैन गठबन्धन

सुर्खेत – सत्ता गठबन्धन भित्रका दलले कर्णाली प्रदेशका १० जिल्लामा केन्द्रीय सहमति अनुसार भागबण्डा मिलाए पनि स्थानीय तहको चुनावमा भएको धोकाले  ढुंक नभएको पाइएको छ। पालिकामा पाएको धोकाले ढुंक छैन गठबन्धन एकले अर्कालाई दोषी देखाउँदै पन्छिएका सत्ता गठबन्धन भित्रका दल धोका हुने डरले सशंकित भएका छन्। सत्ता गठबन्धनसहित प्रमुख प्रतिपक्ष नेकपा एमालेका गरी १० जिल्लामा […]

कालिकोटमा दोहोरो गठबन्धनका बाबजुद काँग्रेस दुई पालिकामा सीमित, एमाले शून्य

सुर्खेत । माओवादीको वर्चश्व रहेको कालिकोट जिल्लामा स्थानीय तह निर्वाचन अन्तर्गत नेपाली काँग्रेसले दोहोरो गठबन्धन गरेको थियो । यद्यपि काँग्रेस ९ मध्ये दुई पालिकामा सीमित भएको छ ।कर्णालीका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गृह जिल्ला कालिकोटमा काँग्रेसले केही पालिकामा नेकपा माओवादी केन्द्र र केही पालिकामा नेकपा एमालेसँग गठबन्धन गरेको थियो । सत्तारुढ गठबन्धनबीच आपसमा तालमेल गर्ने, नभएमा मित्रवत् प्रतिस्पर्धा गर्ने तर गठबन्धन घटक बाहिर तालमेल नगर्ने सहमति भए पनि काँग्रेसले एमालेसँग समेत यो जि

बुटवल उपमहानगरबाहेक रुपन्देहीका अन्य पालिकामा भत्कियो गठबन्धन

रुपन्देहीमा बुटवल उपमहानगरपालिका बाहेकका पालिकामा सत्तारुढ गठबन्धन भत्किएको छ । ती पालिकामा गठबन्धनकै घटकबीच दुई दलीय गठबन्धन बनाएर तालमेल गरिँदैछ । सुरुमा ५ दलीय गठबन्धनभित्र जिल्लाका विभिन्न ६ वटा स्थानीय तहमा मित्रवत रुपमा प्रतिस्पर्धा गर्ने सहमति भए पनि बुटवल बाहेकका स्थानीय तहमा एकपछि अर्को उप गठबन्धन बन्ने क्रम जारी छ ।बुटवल उपमहानगरपालिका बाहेकका अन्य पालिकामा  एकीकृत समाजवादी गठबन्धनबाट एक्लिएको छ । एकीकृत समाजवादीले बुटवल उपमहानगरमा पाँच दलीय गठबन्धनबाट उपप्रमुखमा चिन बहादुर गुरुङल

सुदूरपश्चिमका एक तिहाइ पालिकामा मात्रै गठबन्धन कायम

१४ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्तारुढ गठबन्धनले गरेको स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने सहमति एक तिहाइ पालिकामा मात्रै कार्यान्वयन भएको छ । प्रदेशका ८८ वटा स्थानीय तहमध्ये २३ वटा पालिकामा मात्रै गठबन्धनका प्रमुुख तीन दल नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल भएको हो । अधिकांश पालिकामा तीन दलकाबीचमा सहमति नभएपछि नेपाली कांग्रेस […]

मोरङका दुई पालिकामा जसपा-माओवादी तालमेल

१२ वैशाख, विराटनगर । मोरङका दुई पालिकामा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले छुट्टै गठबन्धन गरेका छन् । सिट बाँडफाँटको विषयमा नेपाली कांग्रेससँग सहमति नजुटेपछि माओवादी र जसपाले सुनबर्सी नगरपालिका र धनपालथान गाउँपालिकामा गठबन्धन गरेका हुन् । जसपाको प्रभाव क्षेत्र रहेका दुई पालिकाको प्रमुख जसपाले पाएको छ । उपप्रमुख र उपाध्यक्ष माओवादीले पाएको छ […]

सिन्धुलीमा गठबन्धनबीच सहमति: पाँच कांग्रेस र चार पालिकामा माओवादीको प्रमुख

सिन्धुलीमा गठबन्धन दलबीच सहमति भएको छ। झण्डै एक सातादेखि निरन्तर सहमतिको प्रयास भइरहेका बेला बिहीबार सहमति भएको हो।...

मधेस प्रदेश : गठबन्धन घटकबीच कतै तालमेल, कतै मित्रवत प्रतिस्पर्धा गर्ने सहमति

मधेस प्रदेशमा सत्तारुढ गठबन्धनले कतै आपसमा तालमेल गर्ने, कतै मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ । सोमबारदेखि जारी पाँच दलीय गठबन्धनको बैठकले बुधबार यस्तो निर्णय गरेको हो ।बैठकपछि जारी चार बुँदे सहमतिपत्र अनुसार सत्ता गठबन्धन घटकबीच चुनावी तालमेल हुन नसकेका पालिकामा आपसमै मित्रवत् प्रतिस्पर्धा हुनेछ । गठबन्धनमा आवद्ध सबै दलबीच सहमति हुन नसकेका पालिकामा दुई वा दुईभन्दा बढी दलबीच तालमेल गर्न सक्ने गरी बैठकले निर्णय गरेको छ । सत्ता गठबन्धनभन्दा बाहिरका दलसँग भने गठबन्धनमा आवद्ध कुनै पनि दलले

सबै पालिकामा गठबन्धन गर्ने सत्तारुढ गठबन्धनबीच सहमति (पूर्णपाठसहित)

सत्तारुढ दलबीच स्थानीय तह निर्वाचनमा सबै पालिकामा गठबन्धन गर्ने सहमति भएको छ ।

मोरङ कांग्रेस गठबन्धन गर्ने तयारीमा

विराटनगर : स्थानीय निर्वाचनमा एक्लै चुनावी मैदानमा लड्न तयार रहेको नेपाली कांग्रेसले अहिले गठबन्धन गर्ने मनस्थिति बनाएकाे देखिएको छ।यस अघि कांग्रेसले मोरङको अधिकांश पालिकामा एक्लै जित्ने दाबी गर्दै आएको थियो।सत्ता गठबन्धनका दलहरूको बुधबार बसेको बैठकले गठबन्धन गरेर निर्वाचनमा जाने सहमति गरेको छ।जसमा कांग्रेसले पनि गठबन्धन गर्ने विषयमा सहमति जनाएको अन्य पार्टीका नेताहरुले बताएका छन्।बैठकले पालिकामा कसको अवस्था के भन्ने विषयमा अध्ययन गर्न र कसलाई नेतृत्व दिँदा ठीक हुन्छ भन्ने विषयमा सुझाव

मोरङमा काँग्रेस गठबन्धन गर्न तयार

मोरङका अधिकांश पालिकामा एक्लै जित्ने दाबी गर्दै आएको नेपाली काँग्रेस अन्ततः गठबन्धन गर्न तयार देखिएको छ । सत्ता गठबन्धनका ५ दलमध्ये मोरङमा राष्ट्रिय जनमोर्चाको अस्तित्व छैन । त्यस बाहेकका दलहरूको बुधबार बसेको बैठकमा काँग्रेसले गठबन्धन गर्ने विषयमा सहमति जनाएको अन्य पार्टीका नेताहरुले बताएका छन् । उक्त बैठकले मोरङमा गठबन्धन गरेर जाने सहमति गरेको छ । पालिकामा कसको अवस्था के भन्ने विषयमा अध्ययन गर्न र कसलाई नेतृत्व दिँदा ठीक हुन्छ भन्ने विषयमा सुझाव पेश गर्न एक कार्यदल पनि बनाइएको छ ।&nbs