पीडितको मुद्दा दर्ता नगरेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषा घेराउ

जनकपुरधाम – धनुषाका प्रहरी उपरीक्षकले पीडकलाई उन्मुक्ति दिन पीडितको मुद्दा दर्ता नगरेको भन्दै जिल्ला प्रहरी कार्यालय घेराउ गरिएको हो। प्रहरी उपरीक्षक प्रकाश रानाभाटले आर्थिक चलखेल गरेर पीडकको मुद्दा दर्ता गरेको तर पीडितको मुद्दा नै दर्ता नगरेको आरोप लगाउँदै तुल्सियाहीका स्थानीयले प्रहरी उपरीक्षकविरुद्ध नाराबाजी गर्दै कार्यालय घेराउ गरेका छन्। जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ३ तुल्सियाहीमा मुस्लिम […]

सम्बन्धित सामग्री

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

धनुषा - धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी हिरासतको पर्खाल फोडेर भागेका छ थुनुवामध्ये थप एकजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषा र मधेस प्रदेश प्रहरीको टोलीले फारर लागुऔषध मुद्दाका थुनुवा क्षीरेश्वरनाथ नगरपालिका–५ का ३५ वर्षीय विनोदकुमार शर्मालाई गएराति पक्राउ गरेको हो । उनी मिथिला नगरपालिका–१० लालगढको रातो खोलाको बगर छेउबाट पक्राउ परेका हुन् ।  यसअघि मिथिला–२ का २५ वर्षीय हरिदीप सिंह, क्षीरेश्वरनाथ–२ का २५ वर्षीय अमित मण्डल र मिथिला–६ का रोशनक...

निहारिका प्रकरणः आरोपित शिवराज श्रेष्ठ पक्राउ

काठमाडौं । निहारिका राजपूत प्रकरणमा आरोपित शिवराज श्रेष्ठ पक्राउ परेका छन् । उपत्यका अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय धनुषा टोलीले श्रेष्ठलाई मंगलबार साँझ धनुषाबाट पक्राउ गरेको नेपाल प्रहरी केन्द्रीय प्रवक्ता डीआईजी टेकबहादुर कुँवरले जानकारी दिए । ‘शिवराज श्रेष्ठलाई उपत्यका अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय धनुषा टोलीले नियन्त्रणमा लिएको हो, थप विवरण मागेका छौं,’ […] The post निहारिका प्रकरणः आरोपित शिवराज श्रेष्ठ पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

निहारिका प्रकरणमा आरोपी युवक समातिए

काठमाडौं: निहारिका राजपुतलाई बलात्कार गरेको आरोप लागेका युवकलाई प्रहरीले नियन्त्रणा लिएको छ। धनुषाका शिवराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो। राजपुतले श्रेष्ठले आफूलाई बलात्कार गरेको र बच्चा भएको आरोप लगाउँदै आएकी छिन्। जिल्ला प्रहरी कार्यालय धनुषा र काठमाडौं उपत्यका अपराध कार्यालयको संयुक्त टोलीले युवकलाई धनुषाबाट पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता डिआइजी टेकबहादुर…

ब्राउन सुगरसहित जनकपुरबाट दुई जना पक्राउ

जनकपुरधाम– लागूऔषध ब्राउन सुगरसहित जनकपुरधामबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक युवक र एक युवती रहेका छन् । सप्तरीको खडक नगरपालिका वडा नम्बर ८ खोजपुर बस्ने २४ वर्षीया रजनीकुमारी चौधरी र सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर २ बस्ने ३० वर्षीय आरिफ हुसेनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषा प्रवक्ता एवं डीएसपी […]

भन्सार छलेर ल्याइएको ९ लाख बराबरको कपडा र सुर्ती बरामद

जनकपुरधाम – धनुषा प्रहरीले भन्सार छली गरेर ल्याएको लाखौँ मूल्य बराबरको कपडा तथा सुर्ती बरामद गरेको छ। आइतबार दिउँसो करिब डेढ बजे जिल्ला प्रहरी कार्यालय धनुषा तथा इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरीको संयुक्त टोलीले उक्त समान बरामद गरेको हो। विदेह नगरपालिका–४ स्थित सार्वजनिक सडकखण्डमा भारतबाट अवैध भन्सार चोरी निकासी गरी ल्याएका साडी, विमल सर्ट […]

धनुषामा धर्नामा बसेका जनमत पार्टीका कार्यकर्ता पक्राउ

४ कात्तिक, जनकपुरधाम । नेपाल खानेपानी तथा ढल निकास कार्यालयका निमित्त प्रमुखलाई कपडा च्यातेर जनकपुरधाममा घुमाएपछि पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाइको माग गर्दै जनमत पार्टीका नेता/कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय, धनुषा अगाडि धर्ना दिएका छन् । धर्नामा बसेका सो पार्टीका कार्यकर्तालाई पनि प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय अगाडि धर्नामा बस्नेक्रममा ३० जना कार्यकर्ता […]

जनकपुरधाम जलमग्न, करोडौंको क्षति

जनकपुरधाम : आइतबारदेखि परेको बेमौसमी अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिकाका अधिकांश क्षेत्र जलमग्न भएका छन्। लगातारको वर्षाले उपमहानगरपालिकाका विभिन्न बस्ती डुबानमा परेका हुन्।जनकपुरका प्रायःजसो सडक र सरकारी कार्यालयमा पानी जमेको छ भने गहिरो ठाउँका घरभित्र पानी पसेको छ।जनकपुरको ऐतिहासिक बाह्रबिघा मैदान, जनकपुर विमानस्थल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रादेशिक अस्पताल, जिल्ला प्रहरी कार्यालय धनुषा, जिल्ला हुलाक कार्यालय, प्रदेश २ स्वास्थ्य निर्देशनालय, उद्योग वाणिज्य संघ

मुद्दा दर्ता नगरेको भन्दै प्रहरी कार्यालय घेराउ

मुद्दा दर्ता नगरेको भन्दै स्थानीयले जिल्ला प्रहरी कार्यालय, धनुषा घेराउ गरेका छन् । धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले घुस खाएर पीडकलाई उन्मुक्ति दिएको आरोप लगाउँदै बिहीबार पीडित पक्षले प्रहरी कार्यालय घेराउ गरेको हो । धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका–३ स्थित तुल्सियाहीमा मुस्लिम समुदायबीच नमाज पढ्ने विषयमा भएको विवादमा पीडकसँग घुस लिई पीडितको मुद्दा दर्ता नगरेको भन्दै प्रहरी उपरीक्षक प्रकाश रानाभाटविरुद्ध नाराबाजी भएको छ ।तुल्सियाही गाउँबाट पीडित पक्षका मान्छेले प्रहरी

मुद्दा दर्ता नगरेको भन्दै प्रहरी कार्यालय घेराउ

मुद्दा दर्ता नगरेको भन्दै स्थानीयले जिल्ला प्रहरी कार्यालय धनुषा घेराउ गरेका छन् । धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले घुस खाएर पीडकलाई उन्मुक्ति दिएको आरोप लगाउँदै बिहीबार पीडित पक्षले प्रहरी कार्यालयलाई घेराउ गरेको हो ।  धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर ३ स्थित तुल्सियाहीमा मुस्लिम समुदायबीच नमाज पढ्ने विषयमा भएको विवादमा पीडकसँग घुस लिई पीडितको मुद्दा दर्ता नगरेको भन्दै प्रहरी उपरीक्षक प्रकाश रानाभाट विरुद्ध चर्को नाराबाजी समेत गरेका छन् ।तुल्सियाही गाउँ

हजराका पतिलाई रिहाइ गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालयमा प्रदर्शन

शैलेन्द्र महतो/उज्यालो । धनुषा, माघ २९ –छिमेकहरुले खातुनका पतिलाई रिहाइ गर्न माग गर्दै आइताबार जिल्ला प्रहरी कार्यालय धनुषा आगाडि प्रदर्शन गरेक...