निहारिका प्रकरणमा आरोपी युवक समातिए

काठमाडौं: निहारिका राजपुतलाई बलात्कार गरेको आरोप लागेका युवकलाई प्रहरीले नियन्त्रणा लिएको छ। धनुषाका शिवराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो। राजपुतले श्रेष्ठले आफूलाई बलात्कार गरेको र बच्चा भएको आरोप लगाउँदै आएकी छिन्। जिल्ला प्रहरी कार्यालय धनुषा र काठमाडौं उपत्यका अपराध कार्यालयको संयुक्त टोलीले युवकलाई धनुषाबाट पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता डिआइजी टेकबहादुर…

सम्बन्धित सामग्री

किन पक्राउ परे शिवराज श्रेष्ठ ? के हो अभद्र व्यवहारको मुद्दा ?

निहारिका राजपुत प्रकरणका आरोपित युवक शिवराज श्रेष्ठलाई मंगलबार साँझ धनुषा प्रहरीले पक्राउ गर्यो । प्रहरीले श्रेष्ठलाई पक्राउ गर्नुको कारण खुलाएको छैन, यद्यपि प्रहरीमाथि अभद्र व्यवहार गरेपछि सोही कसुरमा पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । श्रेष्ठले के कस्तो अभद्र व्यवहार गरेका कारण प्रहरीले पक्राउ गरेको हो, खुलाएको छैन । यद्यपि प्रहरीले श्रेष्ठमाथि अभद्र व्यवहारको मुद्दामा जिल्ला प्रशासन कार्यालय धनुषाबाट बुधबार ५ दिनको म्याद लिएर ‘अनुसन्धान’ गरिरहेको बताएको छ ।&nbs