जनकपुरधाम जलमग्न, करोडौंको क्षति

जनकपुरधाम : आइतबारदेखि परेको बेमौसमी अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिकाका अधिकांश क्षेत्र जलमग्न भएका छन्। लगातारको वर्षाले उपमहानगरपालिकाका विभिन्न बस्ती डुबानमा परेका हुन्।जनकपुरका प्रायःजसो सडक र सरकारी कार्यालयमा पानी जमेको छ भने गहिरो ठाउँका घरभित्र पानी पसेको छ।जनकपुरको ऐतिहासिक बाह्रबिघा मैदान, जनकपुर विमानस्थल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रादेशिक अस्पताल, जिल्ला प्रहरी कार्यालय धनुषा, जिल्ला हुलाक कार्यालय, प्रदेश २ स्वास्थ्य निर्देशनालय, उद्योग वाणिज्य संघ

सम्बन्धित सामग्री

गुल्मीमा आगलागीले करोडौंको क्षति

गुल्मीका विभिन्न स्थानमा दुई दिनदेखि आगलागी हुँदा सरकारी सम्पत्तिसहित करोडौंको क्षति भएको छ। शुक्रबारदेखि यस जिल्लाका विभिन्न स्थानमा आगलागीका घटना हुँदा दर्जनौं घर गोठ जलेर नष्ट हुनुका साथै सरकारी सम्पत्तिसहित करोडौंको क्षति भएको बताइएको छ।

दाङमा तेल मिलमा आगलागी हुँदा करोडौंको क्षति

दाङ । दाङको तुलसीपुरमा रहेको गणपति तेल मिलमा आगलागी हुँदा करोडौंको क्षति भएको छ । शनिबार बिहान करिब १ बजेको समयमा तेल मिलमा आगो लागेको थियो । आगलागीबाट २ करोड भन्दा बढीको क्षति भएको अनुमान गरिए पनि एकिन हुन सकेको छैन । आगलागीको जानकारी पाए लगत्तै स्थानीय र आसपासका पानी टयाङ्करले आगो नियन्त्रणको प्रयास गरेका […]

मलेसिया जाने तयारीमा थिए गाउँका युवा, घर र पैसा दुवै आगलागीमा नष्ट

वीरगंज : सुक्खायाम सुरु भएसंगै तराई मधेशका जिल्लमा आगालागीको घटनामा वृद्धि हुदै गएको छ। रौतहटका विभिन्न गाउँमा आगलागी हुँदा करोडौंको क्षति भएको छ। रौतहटका माधवनारायण, वृन्दावन र ईशनाथ नगरपालिकाका गाउँहरूमा आगलागी हुँदा करोडौंको क्षति भएको हो। रौतहटको माधवनारायण नगरपालिका-४ मानपुर गाउँमा आइतवार दिउँसो भीषण आगलागी भएको थियो। दिउँसो २ बजेदेखि…

नगरपालिकाको दमकल थन्किँदा आगलागीबाट करोडौंको क्षति

झापाको मेचीनगर नगरपालिका–६, बर्मेल टोलस्थित एसएस फुटवेयरमा बिहीबार बिहान साढे ११ बजे आगलागी भयो । आगोको मुस्लो देख्ने वित्तिकै स्थानीयले मेचीनगर नगरपालिकाको दमकललाई खबर गरे । तर दमकल आगो निभाउन जाने अवस्थामा थिएन । स्थानीय रुद्र अधिकारीका अनुसार करिब ३ किलोमिटरमा रहेको दमकलले आउन नसक्ने बताएपछि बिर्तामोड र भद्रपुरको दमकललाई बोलाउनुप¥यो । २५ किलोमिटर टाढाबाट […]

विद्युत सर्ट भई आगलागी हुँदा करोडौंको क्षति

पाँचथर । पाँचथरको फालेलुङ– ६ बरभन्ज्याङमा आगलागीबाट करोडौंको क्षति भएको छ । स्थानीय जित बहादुर मेयोङबाको घरबाट अचानक विद्युत सर्ट भई बिहिबार बिहान आगलागी हुँदा १ करोड ९० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी डम्बर विश्वकर्माले बताउनु भयो । आगलागीबाट मेयोङबाको घर, उहाँले संचालन गर्दे आउनु भएको […]

आगलागी हुँदा करोडौंको क्षति

रौतहटको मध्यभागमा गरुडा स्थित साह ट्रेड कन्सर्नमा आगलागी भएको छ । गरुडा नगरपालिका– ४ मा रहेको साहु ट्रेड कन्सर्न हार्डवेयर पसलमा शुक्रबार बिहान साढे ४ बजे विद्युतको तार सर्ट भएर आगलागी भएको हो । आगो नियन्त्रणमा आइसकेको रौतहटका सिडियो कृष्ण बहादुर शाहीले जानकारी दिएका छन् । उनका अनुसार २ वटा दमकलको सहयोगमा नेपाली सेना, नेपाल प्रहरी ,सशस्त्र प्रहरीको टोलीले आगो निभाएका थिए । इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीका अनुसार आगलागी हुँदा घरसहित घरमा भएका सम्पूर्ण

बाढी र डुवानले रुपन्देहीका उद्योगमा करोडौंको क्षति

डुवानमा परेका उद्योगहरुका कच्चा पदार्थ र तयारी सामानहहरु कामै नलाग्ने भएका छन्। मेशीनरी सामानमा हिले पानी पसेर बिग्रिएका छन्। जसका कारण एक सातादेखि उद्योगहरु संचालन हुन सकिरहेका छैनन्।...

रुपन्देहीका उद्योगमा बाढी पस्दा करोडौंको क्षति

१२ भदौ, बुटवल । अविरल वर्षापछि आएको बाढीले रुपन्देहीका दर्जनौं उद्योगमा क्षति पुर्याएको छ । तिलोत्तमाको मणिग्रामदेखि दक्षिणतर्फ भैरहवासम्म र भैरहवा–परासी कोरिडोरका उद्योगहरुमा बाढीले बढी क्षति पुर्याएको छ । तिलोत्तमास्थित पञ्चकन्या समूहका प्लास्टिक र स्टिल उद्योगमा बाढी पस्दा करीब १० करोड रुपैयाँको क्षति भएको पञ्चकन्या समूहका नायब महाप्रबन्धक देवेन्द्र साहुले बताए । उद्योगमा उत्पादनका लागि […]

दोर्दीका जलविद्युत् आयोजनामा करोडौंको क्षति

अविरल वर्षासँगै दोर्दी खोलामा आएको बाढीका कारण निर्माणाधिन चारवटै जलविद्युत् आयोजना प्रभावित भएका छन् । बाढीले निर्माणाधिन जलविद्युत् आयोजनाहरुमा करिब एक अर्बको क्षति पुगेको प्रारम्भीक अनुमान गरीएको छ । बाढीका कारण दोर्दी खोलामा निर्माणाधिन ५४ मेगावाटको सुपर दोर्दी जलविद्युत आयोजनामा ठूलो क्षति पुगेको छ । खोलामा आएको बाढीका कारण आयोजनाको निर्माणाधिन बाँध क्षेत्र सँगै पावर […]