मुद्दा दर्ता नगरेको भन्दै स्थानीयले जिल्ला प्रहरी कार्यालय, धनुषा घेराउ गरेका छन् । धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले घुस खाएर पीडकलाई उन्मुक्ति दिएको आरोप लगाउँदै बिहीबार पीडित पक्षले प्रहरी कार्यालय घेराउ गरेको हो । धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका–३ स्थित तुल्सियाहीमा मुस्लिम समुदायबीच नमाज पढ्ने विषयमा भएको विवादमा पीडकसँग घुस लिई पीडितको मुद्दा दर्ता नगरेको भन्दै प्रहरी उपरीक्षक प्रकाश रानाभाटविरुद्ध नाराबाजी भएको छ ।तुल्सियाही गाउँबाट पीडित पक्षका मान्छेले प्रहरी