काठमाडौं : नेपाली निर्माण व्यवसायीहरूले विदेशमा पनि काम गर्न पाउने भएका छन् ।
आइतबार संघीय संसद्मा सरकारको आर्थिक वर्ष २०७९/८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले
निर्माण व्यवसायीहरूलाई विदेशमा काम गर्ने कानुनी आधार र वातावरण तयार पार्ने बताए। यस्तै, सरकारले अब घरजग्गाको कारोबार गर्न लाइसेन्स अनिवार्य गरेको छ। शर्माले आगामी आर्थिक वर्षदेखि घरजग्गाको कारोबार गर्न लाइसेन्स अनिवार्य गरेको बताएका हुन्।
शर्माले आधिकारिक व्यक्ती र कम्पनीमार्फत मात्रै घरजग्गाको कारोबार गर्न पाउने व्यवस्था आग...