निर्माण व्यवसायीलाई क्षमताअनुसारको मात्रै काम

काठमाडौँ – सरकारले क्षमताभन्दा बढी काम लिने, समयमा पूरा नगर्ने र अलपत्र पार्ने निर्माण व्यवसायीलाई कडाइ गर्ने भएको छ। देशभरका विकास निर्माणमा देखिएको विकृति तथा विसङ्गतिलाई नियन्त्रण गर्न सरकारले क्षमताअनुसारको मात्रै काम दिने भएको छ। सार्वजनिक खरिदमा देखिएको विकृतिमाथि कडाइ गर्नुपर्ने माग विगतदेखि नै उठ्दै आएको थियो। निर्माण व्यवसायीकै कारण कतिपय आयोजनामा जटिलता उत्पन्न हुँदै […]

सम्बन्धित सामग्री

सम्झौता अनुसार काम नगर्ने १० वटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा

काठमाण्डाै – सरकारले १० वटा निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । सम्झौता अनुसार काम नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले आज सूचना निकालेर कालोसूचीमा राखिएको जनाएको छ । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ उपदफा १ अनुसार उनीहरुले तोकिएको अवधिसम्म काम गर्न पाउने छैनन् । सार्वजनिक निकायबाट लेखी आएका आधारमा कालोसूचीमा राखिएको र तोकिएको अवधिसम्म उनीहरुले कुनै पनि खरिदको कामकारबाही गर्न नसक्ने सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।  कालोसूचीमा पर्नेहरुको विवरण : ...

गैँडा मर्दा पक्राउ पुर्जी जारी गर्नु कानुनविपरीत : निर्माण व्यवसायी महासंघ

सडक विस्तारको क्रममा खनेको खाल्डोमा परेर एक सिंगे गैँडा मरेको सन्दर्भमा चितवन राष्ट्रिय निकुञ्जले निर्माण व्यवसायीलाई पक्राउ पुर्जी जारी गरेपछि नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ। निर्माण व्यवसायी महासंघ महासचिव रोशन दाहालले विज्ञप्ति निकालेर पक्राउ पुर्जी जारी गर्ने र पक्राउ गर्ने काम तत्काल रोक्न सरकारसँग माग गरेका छन् । सडक विस्तारको काम भइरहेको महेन्द्र राजमार्गको नारायणगढ पुल्चोकदेखि गोन्द्राङसम्मको खण्डमा आइतबार खाल्डोमा परेर गैँडा मरेको थियो । सो खण्डको काम गरिरहेको इन्ड

निर्माण व्यवसायी नै भन्छन् – एउटा आयोजना पुरा भएपछि मात्रै अर्को ठेक्का दिनुपर्छ

इलाम– निर्माण व्यवसायीको व्यावसायिक छाता संस्था नेपाल निर्माण व्यवसायी महासंघले एउटा कम्पनीले पाएको काम पुरा गरेपछि मात्रै अर्को आयोजना दिनुपर्ने बताएका छन् । निर्माण व्यवसायी संघ इलामको २०औं साधारणसभा तथा नवौं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमका सहभागी महासंघका अध्यक्ष तथा पदाधिकारीले यस्तो धारणा राखेका हुन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिँहले एउटा आयोजनाको ८० […]

क्षमताभन्दा बढी काम लिने निर्माण व्यवसायी माथि कडाइ

सरकारले क्षमताभन्दा बढी काम लिने, समयमा पूरा नगर्ने र अलपत्र पार्ने निर्माण व्यवसायीलाई कडाइ गर्ने भएको छ । देशभरका विकास निर्माणमा देखिएको विकृति तथा विसङ्गतिलाई नियन्त्रण गर्न सरकारले क्षमता अनुसारको मात्रै काम दिने भएको छ । सार्वजनिक खरिदमा देखिएको विकृतिमाथि कडाइ गर्नुपर्ने माग विगतदेखि नै उठ्दै आएको थियो । निर्माण व्यवसायीकै कारण कतिपय आयोजनामा जटिलता उत्पन्न हुँदै आएको छ । लगानी र समय बढ्दा आयोजनाको प्रतिफल लक्षित वर्ग र समुदायमा पुग्न सकेको छैन । यही अवस्थालाई मध्यनजर गरेर सरकारले सार्वजनिक खरिदमा देखिएको अस्तव्यव्त...

नौ निर्माण व्यवसायी कालोसूचीमा

काठमाडौं । सरकारले नौ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । निर्माण तथा आपूर्तिको काम तोकिएको अवधिमा पूरा नगर्ने ती नौ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई एकदेखि दुई वर्षका लागि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले बुधबार जानकारी दिएको छ । इनरुवाको नुरानी कन्स्ट्रक्सन दुई वर्षका लागि कालोसूचीमा परेको छ । जलस्रोत तथा सिंचाइ विभागको […] The post नौ निर्माण व्यवसायी कालोसूचीमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

भवन निर्माण अलपत्र पारेर निर्माण व्यवसायी सम्पर्कविहीन

गुल्मी : मदाने गाउँपालिका–६ मा निर्माणधीन विद्यालय भवन अलपत्र पारेर निर्माण व्यवसायी सम्पर्कविहीन भएका छन्। भारतीय राजदुतावासबाट प्राप्त धाराचौर आधारभुत विद्यालयको १६ कोठे भवन निर्माण कार्य अलपत्र पारेर निर्माण व्यवसायी सम्पर्कविहीन भएको प्रधानाध्यापक विष्णु घिमिरेले बताए।भवन निर्माणका २०७३ मा प्रवेश वसिष्ठ शुभनारायण जेभी कन्स्ट्रक्सन काठमाडौंले ९९ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। सम्झौतामा २०७५ असोजमा निर्माण कार्य सम्पन्न गर्ने उल्लेख छ। तर, दुईपटक म्याद थप गर्दा पनि काम पूरा नगर

निर्माण व्यवसायी भन्छन्- महामारीमा निर्माणको काम रोक्नुपर्छ

काठमाडौं। निर्माण व्यवसायी महासंघले महामारीको समयमा निर्माणको काम गर्न नहुने बताएको छ। उसले एक विज्ञप्ती जारी गर्दै भनेको छ,"महामारीमा सार्वजनिक खरिद प्रक्रियाहरु अगाडि बढाएर व्यवसायीलाई काममा लगाउने नियत देखिएको छ।" यस्तो अवस्थामा व्यवसायीलाई काममा लगाएर न्यूनतम मानव अधिकार र मानवीय संवेदशीलताको उल्लंघन भएको महासंघको भनाइ छ।