'सुपर डान्सर नेपाल' हुँदै

भारतीय रियालिटी सो 'सुपर डान्सर'को फ्रेन्चाइज नेपालमा पनि सुरु हुने भएको छ । साउन अन्तिमबाट प्रसारण हुने 'सुपर डान्सर नेपाल'का लागि भौतिक र भर्चुअल अडिसन पनि भइसकेको आयोजक टिमले जनाएको छ ।

सम्बन्धित सामग्री

‘सुपर डान्सर नेपाल’ पहिलो सिजनको उपाधि सिद्धार्थ र मिङ्मालाई

काठमाडौं । नृत्यमा आधारित टेलिभिजन रियालिटी शो ‘सुपर डान्सर नेपाल’ पहिलो सिजनको उपाधि सिद्धार्थ श्रेष्ठको समूह टीम ‘सिड्मिङ’ले जितेको छ । शुक्रबार राती सम्पन्न ग्राण्ड फिनालेमा सिद्धार्थ र उनका डान्स कोरियोग्राफर मिङ्मा डी लेप्चाले उपाधि जिते । विजय भएसँगै १५ लाख रुपैयाँ नगद र अन्य पुरस्कार पनि उनीहरुले जितेका छन् । कान्तिपुर टेलिभिजनबाट प्रसारण हुँदै […]

‘सुपर डान्सर नेपाल’ मा बलिउड अभिनेता गोविन्दा

काठमाडौं । बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनिता अहुजा नेपाल आएका छन् । नेपाली रियालिटी शो ‘सुपर डान्सर नेपाल’ को ग्राण्ड प्रिमियरमा अतिथिको रूपमा सहभागी हुन उनीहरू नेपाल आएका हुन् । गत आइतबार राजधानीमा ’मिट एण्ड ग्रिट विथ गोविन्दा’ कार्यक्रम आयोजना गरी शोको आगामी योजना’bout जानकारी दिइएको थियो । उक्त कार्यक्रममा गोविन्दा र उनकी […] The post ‘सुपर डान्सर नेपाल’ मा बलिउड अभिनेता गोविन्दा appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

रियलमी बन्यो ‘सुपर डान्सर नेपाल’ को मुख्य प्रायोजक

विश्वकै प्रख्यात स्मार्टफोन ब्राण्ड रियलमीले डान्सिङ रियालिटी शो ‘सुपर डान्सर नेपाल’को टाइटल स्पोन्सर गर्ने भएकोे छ । यो भारतको सबैभन्दा लोकप्रिय र ठूलो रियालिटी शो ‘इन्डियाज सुपर डान्सर’ मा आधारित फ्रेन्चाइज रियालिटी शो हो ।हस्ताक्षर समारोहमा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मनिष गिरीले भने, ‘प्रतिष्ठित ग्लोबल डान्स फ्रेन्चाइजको एक हिस्सा ‘सुपर डान्सर नेपाल’ सँग साझेदारी गर्न पाउदा हामी उत्साहित भएका छौँ । बालबालिका भविष्यका प्रतिनिधि हुन् । नेपालका प्

‘सुपर डान्सर नेपाल’ बिहीबार रातिदेखि

काठमाडौं । ‘सुपर डान्सर नेपाल’ बिहीबार राति ९ बजेदेखि सुरु हुने भएको छ । कान्तिपुर टेलिभिजन मार्फत यो रियालिटी शो हरेक बिहीबार र शुक्रबार राति ९ बजेदेखि प्रशारण हुनेछ । यो रियालिटी शोको जजमा भुवन केसी, जसिता गुरुङ र सुरेन राई रहेका छन् भने कार्यक्रम होस्टमा कविता नेपाली र विल्सन विक्रम राइ रहेका छन् । […]

आजबाट सुपर डान्सर नेपाल

काठमाडौं । एडी रिलिजको आयोजनमा आज बिहीबारबाट ‘सुपर डान्सर नेपाल’ को प्रसारण सुरु हुँदै छ । यो डान्स रियालिटी शो बिहीबार राति ९ बजे बाट कान्तिपुर टेलिभिजनमार्फत प्रसारण हुन लागेको हो । यो रियालिटी शो हरेक बिहीबार र शुक्रवार कान्तिपुर टेलिभिजनमा प्रसारण हुनेछ । शोका निर्णायकमा अभिनेता भुवन केसी, अभिनेत्री जसिता गुरुङ र कोरियोग्राफर सुरेन […] The post आजबाट सुपर डान्सर नेपाल appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

‘सुपर डान्सर नेपाल’ रियालिटी शोको इन्टरनेट पार्टनरमा डिशहोम

आगामी सातादेखि कान्तिपुर टेलिभिजनमा प्रशारण हुने ‘सुपर डान्सर नेपाल’ को पावर्डबाई प्रायोजन डिशहोम फाइवरनेटले गरेको छ । सँगसँगै इन्टरनेट पार्टनर पनि डिशहोम फाइवरनेट नै रहेको छ ।‘सुपर डान्सर नेपाल’ भारतीय रियालिटी शोको फ्रेन्चाइज प्रोडक्ट हो । ‘सुपर डान्सर’ भारतमा समेत अहिलेसम्मकै सबैभन्दा ठूलो तथा सर्वाधिक रुचाइएको बालबालिका र परिवार लक्षित टिभी रियालिटी शो हो ।४ […]

‘सुपर डान्सर नेपाल’ को प्रसारण शुभारम्भ, जजमा को ?

‘सुपर डान्सर नेपाल’ साउन २६ गतेदेखि प्रशारण हुने भएको छ ।   यो रियालिटी शो हरेक बिहीबार र शुक्रवार कान्तिपुर टेलिभिजनमा प्रसारण एडी रिलिजले जनाएको छ । ‘सुपर डान्सर नेपाल’ को जजमा भुवन केसी , जसिता  गुरुङ र सुरेन राई रहेका छन् भने कार्यक्रम होस्टमा कविता नेपाली र विल्सन विक्रम राई रहेका छन् । आयोजकका अनुसार काठमाडौं, पोखरा, इटहरी, हेटौंडा, बुटवल, नेपालगञ्ज र नेपालमा फिजिकल अडिसन गरिनुका साथै साथै नेपाल बाहिरका नेपाली भाषी भएको ठाउँहरुको प्रतिभा समेत सहभ

‘सुपर डान्सर नेपाल’ भुषणले निर्देशन गर्ने

काठमाडौँ– भारतको चर्चित टेलिभिजन रियालिटी शो ‘सुपर डान्सर’ को आधिकारिक नेपाली भर्सन ‘सुपर डान्सर नेपाल’ नेपालमा प्रशारण हुने भएको छ। सोनी टिभी इण्डियाको फेन्चाइज यो शो ‘सुपर डान्सर नेपाल’ को फिजिकल र डिजिटल गरी दुई चरणमा अडिसन सम्पन्न भइसकेको छ । जसमा नेपाल भरबाट आएका थुप्रै प्रतिभाहरुले सहभागिता जनाए । ती मध्येबाट केही उत्कृष्ठ डान्सरहरू अर्को […]

सुपर डान्सर नेपाल :  फिजिकल अडिशन, अब डिजिटल अडिशन सुरु

काठमाडौँ– फ्रेन्चाइज शो ‘सुपर डान्सर नेपाल’ को फिजिकल अडिशन सकिएको छ । इटहरी, नेपालगञ्ज, बुटवल, चितवन, पोखरा हुँदै गत शनिबार काठमाडौंमा भव्य अडिशनसँगै ‘सुपर डान्सर नेपाल’ को फिजिकल अडिशन सकिएको हो । काठमाडौंको अडिशन आयोजकले अपेक्षा गरेभन्दा उत्साहजनक भएको बताईएको छ । काठमाडौं अडिशनमा ३ सय प्रतिस्पर्धीले सहभागीता जनाए । ‘सुपर डान्सर’ को क्रेज काठमाडौंमा […]

नेपालमा अहिलेसम्मकै ठूलो फ्रेन्चाइज शो ‘सुपर डान्सर नेपाल’ सञ्चालन हुँदै

नेपालमा पहिलो पटक अहिलेसम्मकै सबैभन्दा ठूलो तथा सर्वाधिक रुचाइएको भारतीय टेलिभिजन रियालिटी शो सञ्चालन हुने भएको छ । एडी रिलिजले ‘सुपर डान्सर नेपाल’ नामक शो सञ्चालन गर्न लागेको हो ।