धवलागिरि अस्पतालमा भेन्टिलेटर र आइसीयूको क्षमता जम्मा पाँच शय्या हो । अस्पतालमा आइसीयू र भेन्टिलेटर अहिले खाली छैन । अझै अस्पतालले कोरोनाका लागि छुट्याएको ३५ शय्या नै भरिएको छ । त्यसैले अस्पतालमा कोरोना सङ्क्रमित भई भेन्टिलेटरमा राख्नुपर्ने अवस्थाका बिरामी आएपछि अस्पतालका चिकित्सकले बिरामीलाई आठ घण्टा लगाएर पोखरा पुर्याएका छन् । भेन्टिलेटर आवश्यक बिरामीलाई भेन्टिलेटर तत्कालैै …