दाँत हाम्रो स्वास्थ्यको अभिन्न अंग हो। दाँत र मुखको स्वास्थ्यमा ध्यान दिइएन भने समय भन्दा अगाडि नै दाँतमा किरा लाग्ने वा दाँत रोगी हुने र सास गन्हाउनेजस्ता समस्या सुरु हुन्छन्। यति मात्र होइन मुख र दाँत स्वास्थ्यमा ध्यान दिइएन भने मुख र जिब्रोको क्यान्सरबाट बच्न सकिँदैन। सास गन्हाउने समस्या जुनसुकै उमेरका मानिसमा हुनसक्छ। यो श्वास […]