८ असार, काठमाडौं । यदि वैज्ञानिकहरुको कुरा पत्याउने हो भने अब मानिसले नाक र मुखबाट मात्र होइन निकट भविष्यमै आफ्नो मलद्वारबाट पनि श्वास फेर्न पाउनेछ । मानिसले मलद्वारबाट समेत श्वास फेर्ने कुरा सुन्दैमा अनौठो तथा अपत्यारिलो भए पनि यदि यो सम्भव भएमा त्यसले मानव शरीरको संरचनामा मात्रै होइन चिकित्सा विज्ञानमै ठूलो हलचल ल्याउनेछ । मलद्वारबाट […]