‘कहिले पाउने स्वच्छ श्वास फेर्न ?’

टीकाराम सुनार/सुदीप राउत/  ‘हामीले स्वच्छ श्वास फेर्न कहिले पाउँछौँ ?’ १२ वर्षदेखि यस्तै प्रश्न गरिरहेका छन् सिद्धिचरण राजमार्ग मिर्चैया–कटारी–घुर्मी सडकखण्डका नागरिक । उदयपुरको कटारी नगरपालिका–८ निवासी लक्ष्मी तामाङले पनि त्यही प्रश्न दोहो-याउनुभयो, “स्वच्छ श्वास फेर्न कहिले पाउँछौँ ? उहाँले गुनासो गर्दै भन्नुभयो, “आँगनका कपडा, भान्साको खाना धुवाँ धुलोबाट जोगाउनै मुस्किल छ ।” ओखलढुङ्गाबाट सुगम स्थान […]

सम्बन्धित सामग्री

श्वास गन्हाउने समस्या के हो ?

दाँत हाम्रो स्वास्थ्यको अभिन्न अंग हो। दाँत र मुखको स्वास्थ्यमा ध्यान दिइएन भने समय भन्दा अगाडि नै दाँतमा किरा लाग्ने वा दाँत रोगी हुने र सास गन्हाउनेजस्ता समस्या सुरु हुन्छन्। यति मात्र होइन मुख र दाँत स्वास्थ्यमा ध्यान दिइएन भने मुख र जिब्रोको क्यान्सरबाट बच्न सकिँदैन। सास गन्हाउने समस्या जुनसुकै उमेरका मानिसमा हुनसक्छ। यो श्वास […]

श्वास गन्हाउने मुख्य ६ कारण र छुट्कारा पाउने उपाय

श्वास गन्हाउने अहिले आम मानिसको साझा समस्या भएको छ। युवादेखि वृद्धहरुसम्म यो समस्याबाट ग्रसित देखिन्छन्। श्वास गन्हाउने अनेक कारण छन्। ती कारण पहिल्याएर बानी व्यवहारमा परिवर्तन गर्न सकियो भने यो समस्याबाट छुट्कारा पाउन सकिन्छ।

श्वास गन्हाएर हैरान हुनुहुन्छ? यस्ता उपाय अपनाउनुस्

दाँतको सरसफाइमा उचित ध्यान दिनुभयो भने, श्वास गनाउने समस्याको त समाधान हुन्छ। त्यसका साथसाथै विभिन्न दन्तरोगहरूबाट पनि बच्न सकिन्छ।

मानिसले मलद्वारबाट समेत श्वास फेर्न सक्ने वैज्ञानिकको दाबी !

८ असार, काठमाडौं । यदि वैज्ञानिकहरुको कुरा पत्याउने हो भने अब मानिसले नाक र मुखबाट मात्र होइन निकट भविष्यमै आफ्नो मलद्वारबाट पनि श्वास फेर्न पाउनेछ । मानिसले मलद्वारबाट समेत श्वास फेर्ने कुरा सुन्दैमा अनौठो तथा अपत्यारिलो भए पनि यदि यो सम्भव भएमा त्यसले मानव शरीरको संरचनामा मात्रै होइन चिकित्सा विज्ञानमै ठूलो हलचल ल्याउनेछ । मलद्वारबाट […]

गीताको ‘श्वास फेरी...’ सार्वजनिक

सञ्चारकर्मी गीता अधिकारीको शब्द, योगेश काजीको स्वर, संगीत तथा एरेञ्ज रहेको नयाँ गीत ‘श्वास फेरी...’ सार्वजनिक भएको छ । एक कार्यक्रमबीच सार्वजनिक गीतको भिडियोमा मनमाया महर्जन, राजन वैश्य, ऋतिका सापकोटा, सिएस साउद, रमेश सिंह लगायतको अभिनय छ ।भिडियो श्याम खत्री तथा भीष्म फुलाराल निर्देशन गरेका हुन् । सुनिता बस्नेतको कोरियोग्राफ, यमबहादुर चौधरीको छायांकन रहेको भिडियोमा शोखिन तिमिल्सिनाको सम्पादन छ । गीताका यसअघि ‘यतै घमाइलो, उतै घमाइलो’, ‘बजाउँदै चुरा’ जस्ता गीतले

सञ्चारकर्मी गीता अधिकारीकाे नयाँ गीत ‘श्वास फेरि’ सार्वजनिक

सञ्चारकर्मी गीता अधिकारी नयाँ गीत ‘श्वास फेरी...’ सार्वजनिक भएको छ । योगेश काजीको स्वर, संगीत तथा एरेञ्ज र पवन विश्वकर्माको मिक्सिङ रहेको गीतको भिडियो बुधबार राजधानीमा बरिष्ठ संगीतकार राजु सिंहको...

तपाईं जसरी श्वास फेर्नुहुन्छ, त्यसरी नै सोच्नुहुन्छ

काठमाडौँ– श्वास भनेको अक्सीजन र कार्बन-डाइअक्साइडको आदान-प्रदान मात्रै होइन । तपाईंमा विभिन्न प्रकारका विचारहरू र भावनाहरू आउँदा, तपाईंको श्वासको ढाँचा भिन्न-भिन्न स्वरूपहरूमा बदलिन्छ । तपाईं रिसाउँदा, शान्त हुँदा, खुसी हुँदा वा निराश हुँदा, तपाईंको श्वासमा सोही अनुरूप सूक्ष्म परिवर्तनहरू हुन्छन् । तपाईं जुन तरिकाले श्वास फेर्नुहुन्छ, तपाईं सोही अनुरूप सोच्नुहुन्छ । अनि, तपाईं जुन रूपमा […]

मानिसहरु हाम्रै आँखाअगाडि श्वास फेर्न संघर्ष गरिरहेका छन्ः गुटारेस

एजेन्सी। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटारेसले भारत, दक्षिण अमेरिका र अन्य केही देशका मानिसहरु श्वास फेर्नका लागि हाम्रै अगाडि संघर्ष गरिरहेको बताएका छन्। उनले भने, ‘‘मानिसहरु हाम्रै आँखाअघिल्तिर श्वास फेर्नका निम्ति वास्तवमै संघर्ष गरिरहेका छन्।’’विश्व महामारी अब सबैसामु स्वरुप बदल्दै आउन थालेको उनले बताए। आफूले महामारीबारे पहिला नै चेतावनी दिएको उनको भनाइ थियो।

गहिरो श्वास लिनुका फाइदाहरु

दैनिक केही समय गहिरो श्वास लिनाले तपाईंको स्वास्थ र जीवनशैलीमा धेरै सुधार हुन्छ । जब तपाईं चिन्तित या हैरान बन्नुहुन्छ, तब तपाईंको मुटुको धड्कन लगातार छिटो हुन्छ । रगतको प्रवाह तपाईंको मुटु र मस्तिष्कतर्फ बढ्छ ।यसबाट बच्नका लागि गहिरो श्वास लिने अभ्यास तपाईले दैनिक गर्नुपर्छ । चाहे तनाव होस् वा नहोस् । यसबाट २४ देखि ४८ घण्टामै मन र शरीरलाई आराम मिल्छ । निद्रा राम्रो आउँछ । सबैभन्दा महत्त्वपूर्ण पक्ष रोगसँग लड्ने क्षमता बलियो हुन्छ ।शरीरबाट विषालु तत्त्व घट्छबिस्तारै, गहिरो, लामो श्वास लिना शरीर