काठमाडौं, ५ मंसिर । ग्लोबल आइएमई लघुवित्तले साधारण सभा मंसिर २८ गते बोलाएको छ । संस्थाको कात्तिक ३ गते बसेको सञ्चालक समितिको बैठकले ९औं वार्षिक सभा होटल पोखरा ग्राण्ड, पोखरा कास्कीमा बिहान १० बजेबाट शुरु गर्ने निर्णय गरेको हो । सञ्चालक समितिले प्रस्ताव गरेको २८ प्रतिशत बोनश शेयर वितरण प्रस्ताव सभाले पारित गर्ने भएको छ […]