इन्जिनियरको न्यूनतम पारिश्रमिक चुनावी एजेण्डा कि फण्डा ?

यही फागुन २७ गते नेपाल इन्जिनियर्स एशोसिएसनको ३३औं कार्यकारिणी समितिको निर्वाचन हुँदैछ । यो निर्वाचनमा विभिन्न उम्मेदवारहरू विभिन्न एजेण्डा देखाएर चुनावी मैदानमा छन् । एउटा एजेण्डा छ– इन्जिनियरहरूको न्यूनतम पारिश्रमिक निर्धारण । विश्वका धेरै देशमा इन्जिनियरहरूको न्यूनतम पारिश्रमिक तय गरिएका छन् । विडम्बना नै भन्नुपर्छ, नेपालमा निजी तथा गैरसरकारी क्षेत्रमा कार्यरत इन्जिनियर र आर्किटेक्टहरूको न्यूनतम […]