काठमाडौंको मेयरका उम्मेद्वार बालेन शाहले होलीमा भृकुटीमण्डपमा प्रस्तुती दिने

काठमाडौँ, १ चैत्र । काठमाडौँ महानगरपालिका मेयरका उम्मेद्वार बालेन शाहले फागुपूर्णिको उपलक्ष्यमा भृकुटीमण्डपमा हुने सांगीतिक कार्यक्रममा प्रस्तुती दिने भएका छन् । कोरोना भाइरस (कोभिड १९) का कारण दुई वर्षसम्म रोकिएको कार्यक्रम यस वर्ष गर्न लागिएको आयोजक ए.एम.ए ईभेन्टस्का संजय लामाले बताए । उनले भने,‘हामीले बिगतका वर्षहरुमा पनि फागुपूर्णिमाको अवसरमा सांगीतिक कार्यक्रमहरु आयोजना गर्दै आएका थियौँ […]

सम्बन्धित सामग्री

आगामी शनिबार न्युयोर्कमा चर्चित युवा गायक स्वप्न सुमनको लाइभ प्रस्तुती

आगामी शनिबार अर्थात् मार्च १६ मा न्युयोर्कमा चर्चित युवा गायक स्वप्न सुमनको लाइभ प्रस्तुती हुने भएको छ । न्युयोर्कको क्वीन्समा रहेको मेलरोज बलरुममा लाइभ बेलुका ९ बजेदेखि लाइभ प्रस्तुती हुने आयोजकले जानकारी दिएका छन् । कार्यक्रममा सहभागी हुनका लागि ७० देखि १०० डलरसम्मका टिकटहरु रहेका छन् । अनलाइनबाट अगाडि नै टिकट लिएको खण्डमा साधारणका लागि […]

पोपोनले शुक्रवार सोल्टी होटलमा प्रस्तुती दिने

भारतीय गायक पोपोन नेपाल आउने पक्का भएको छ। पहिलोपटक नेपालमा प्रस्तुती दिनका लागि उनी काठमाडौं आउने भएका हुन्। लिक्वड इन्टेलिजेन्सको आयोजनामा सोल्टी होटलमा हुने कन्सर्टमा उनले आफ्ना गीतहरु गाउनेछन्। कन्सर्ट बैशाख २२ गते हुँदैछ। 'मोह मोह के धागे' पोपोनले काठमाडौंमा प्रस्तुती दिन आउन पाउँदा खुसी लागेको बताएका छन्। उनलाई कन्सर्टमा…

गायिका रिहानाले लाइभ शोमा बेबी बम्प देखाउँदै दिइन् प्रस्तुती

एजेन्सी । हलिउडकी प्रसिद्ध पप गायिका रिहानाले लाइभ शोमा बेबी बम्प देखाउँदै प्रस्तुती दिएकी छन् । संगीत उद्योगसँगै रिहानाको प्रभाव फेसन उद्योगमा पनि देखिएको छ । तर, पछिल्लो एक वर्षमा फेसन र संगीतका अलावा रिहाना आफ्नो गर्भावस्थाका कारण पनि चर्चामा छिन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ‘सुपर बाउल हाफटाइम’ भनिने एक समारोहमा सांगीतिक प्रस्तुती दिने […]

तिहार विशेष कार्यक्रममा सलोन र आमेशले प्रस्तुती दिने

काठमाडौं: आगामी कात्तिक ६ गते साँझ दरबारमार्गस्थित लिक्विड लन्जमा तिहार विशेष कार्यक्रम आयोजना हुने भएको छ। लिक्विड तिहार हंगामा विथ सलोन एण्ड आमेष लाइभ म्युजिक नाम दिइएको कार्यक्रममा अभिनेता सलोन बस्नेत र आमेश भण्डारीको प्रस्तुती रहनेछ। बिहिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनबिच तिहार विशेष कार्यक्रम गर्न लागिएको जानकारी दिइएको हो। उक्त कार्यक्रममा सलोनकासाथै एफटी…

शनिवार बुंगमतीमा 'बुंग महोत्सव', बर्ता गन्धर्वदेखि स्थानीय दाफा खल:को प्रस्तुती

काठमाडौं : शनिवार ललितपुरको बुंगमतीमा 'बुंग महोत्सव' आयोजना हुने भएको छ। सांगितिक र साहित्यिक माहोलबिच बुंगमतीको इतिहास र संस्कृति चिनाउन सो महोत्सव आयोजना गरिएको हो। इकोज इन दी भ्यालीको आयोजनामा हुँदै गरेको यो महोत्सवमा बर्ता गन्धर्व, कल्पकुञ्ज, कन्त दबदब, कुटुम्ब, दी नाइट, पञ्चामृत र रैथानेले प्रस्तुती दिनेछन्। यस्तै, बुंगमतीकै स्थानीय…

‘द भ्वाइस’को अमेरिकी संस्करणमा बेजोड नेपाली प्रस्तुती

काठमाडौं । ‘द भ्वाइस’को अमेरिकी संस्करणमा नेपाली किशोरीले बेजोड प्रस्तुती दिएकी छिन् । नेपाली समयानुसार बुधबार बिहान भएको शोमा १७ वर्षीय प्रजिता बाँस्तोलाले पहिलो गायकी प्रस्तुति गर्दै नेपाली राष्ट्रियता, संस्कृति र संगीतलाई विश्व मञ्चमा पुर्‍याउने जमर्को गरिन् । चर्चित अंग्रेजी गीत ‘जेलस’ गाउँदै उनले चारैजना निर्णयकहरूलाइ खुसी बनाइन् । निर्णायकले उनको गायकीको प्रशंसा गरे । […]

कुमार सानुले जनकपुरमा सांगीतिक प्रस्तुती दिने

भारतीय गायक कुमार सानु नेपाल आउने भएका छन्। नेपालको जनकपुरधाममा हुने सांगीतिक कार्यक्रममा प्रस्तुती दिन उनी नेपाल आउन लागेका हुन्। नोभेम्बर २० (मंसिर ४) मा जनकपुरको होटेल राजदरबार र नवरङ रिसोर्टमा ‘कुमार सानु लाइभ इन कन्सर्ट’ आयोजना हुँदैछ। त्यसैमा आफ्नो प्रस्तुती दिन उनी भारतबाट नेपाल आउन लागेका छन्। सुरुमा कात्तिक…