भक्तपुरमा सेनाको कुकुरको सशक्त प्रस्तुती : फूलको ढक्की ओसार्नेदेखि बन्दुकसँगै भिड्नेसम्मका दृश्यहरु

भक्तपुर : आज सुरक्षा प्रयोगमा ल्याइएका कुकुरहरुले भक्तपुरमा नेपाली सेनाका जवानसँगै आफ्नो प्रस्तुती दिए।  मानिससँग सबैभन्दा वफादार जनावर मानिने कुकुरको पूजा सबैतिर गरिएको छ। भक्तपुरको पूजा भने केही फरक देखियो। सुरुमा सेनासँगै कुकुरले प्रस्तुती दिए। फूलको ढक्की ओसार्नेदेखि, आगो लागिरहेको रिङभित्रबाट सकुशल छिर्ने कौशल देखाउनेसम्मका गतिविधि हेर्न लायक थिए। युद्धभूमिमा…